Skip to main content
検索文字:会う/逢う
- あう【会う/逢う】
- 1〔面談する〕see; भेट्नु ; भेट हुनु ;〔約束の場所で会う/社交的に知り合う〕meet; भेट्नु / भेटिनु ; भेट (/ भेटघाट) हुनु (/ गर्नु) ;
- 全員が会いやすい場所 an easy place for all to meet; सबैलाई पायक (/ सुगम / पुग्न सजिलो) (पर्ने) ठाउँ
- 会ったこともない人 a complete stranger; अपरिचित मान्छे ; पहिला कहिल्य नभेटेको मान्छे
- これまで一度も会ったことのない見知らぬ人たち the strangers I have never met before; अहिलेसम्म पटक्कै नचिनेका परदेशीहरू
- 病人に会って来た I met the sick. मैले बिरामीलाई बोलाएर (/ भेटेर बोलेपछि) आएँ ।
- 私は一人の女性と会った I met a woman. मैले एउटी आइमाईसित भेटेँ । ; एउटी आइमाईसित मेरो भेट भयो ।
- ここは皆が会う場所です This is the place everyone meets. यो सबैको घाट (/ गौंडो) हो, यहाँ मानिसहरू भेटिन्छन् ।
- 彼女に珍しい場所で会った I met where I had least expected to see her. मैले आशा नगरेकै ठाउँमा ऊसित भेटेँ । ; सोच्दै नसोचिएको ठाउँमा ऊसँग मेरो भेट भयो ।
- また(しばらくして/夕方)会いましょう See you again (soon / this evening). फरि (एक छिनपछि र भरे) भेटूँला ।
- 会う人会う人皆そう言うよ Everyone I meet says so. भेट्ने एकपछि अर्कोले त्यसो भन्छन् । ; भेटेपिच्छेले त्यसो भन्छन् ।
- 彼と会えなかったよ I couldn’t see him. उहाँसँग भेटै भएन । ; उहाँसित भेट्नै सकिनँ ।
- 昔の友達に会いに行った I went to see an old friend. एउटा पुरानो साथीलाई भेट्न म गाए ।
- 会わせたい人がいる There's someone I want you to meet. तिमीलाई बोलाउन (/ भेटाउन) चाहने व्यक्ति छ ।
- 彼に会えなくてとても寂しいわ I miss him so much. उसलाई भेट्न नपाउँदा कस्तो न्यास्रो लागिरहेको छ ।
- 彼に会うつもりはありません I have no intention of seeing him. म उहाँलाई भेटने वाला (/ मेरो इच्छा) त छैन । ; म उहाँलाई हेर्न पनि चाहँदिनँ ।
- 町でひょっこり彼に会った I happened to meet him on the street. मैले अकस्मात् (/ अचानक) उसलाई बाटोमा भेटेँ ।
- 近頃めったにあの人に会わない I seldom see him now. हिजोआज उहाँसित त्यत्ति मेरो भेटघाट हुँदैन । ; हिजोआज उहाँसित विरलै मेरो भेटघाट हुन्छ ।
- 今日,彼に会わなくちゃ I have got to see him today. आज मैले उहाँलाई भेट्नुपर्छ ।
- 今日彼女と会う約束がある I have a date with her today. उसंग आज मेरो डेट छ ।
- 彼に会いたくてたまらない I am dying to see him.; I’m in a hurry to see him. उसलाई भेट्न म एकदमै इच्छुक छु ।
- 2〔出会う〕meet; भेट्नु / भेटिनु ;〔偶然に出会う〕come across; भेट्नु / भेटिनु ; भेट हुनु ; जुध्नु ; बेहोर्नु ; जुर्नु ; टर्नु ; टार्नु ;〔出くわす〕 जम्काभेट हुनु ;
- 道で会う人々 the people seen on a street; सडकमा भेटिने मानिसहरू
- たまたま彼に会った I happened to see him. मैले उसलाई संयोगले भेटें ।
- まれにしかお目にかかれない人 a person who is not easily found; हतपति नभटिने व्यक्ति *字:「直ぐには会えない人」
- 初めて会った時に彼と食事をした First time I met him we ate together. उनीसित पहिलो चोटि भेट्दा हामीले सँगै खाना खायौं ।
- 君に会いたいと願っていた I was hoping to meet you. तिमीसित भेट होस् भनेर आशा गरेथें ।
- 3〔会合する〕meet; भेट्नु र भेटिनु ; भेट (/ भेटघाट) हुनु (/ गर्नु) ;〔集まる〕gather; भेला (/ जम्मा) हुनु ; जुम्नु ; जुट्नु ; जुध्नु ; बेहोर्नु ; चिनजान (/ सामना) गर्नु ; टर्नु ; टार्नु ;
- 会う場所 a meeting place; भेला ; भेट्ने ठाउँ ; अड्डा *会合所
- 彼はそこで何度も彼らと会い続けた He had many times met there with them. उहाँ तिनीहरूसँग त्यहाँ बरम्बर हुनुहुन्थ्यो ।
- 私たちは月に1度会います We assemble (/ meet) once a month. हामी महिनाको एकचोटि भेटघाट गर्छौ ।
- 同級生たちは10年ぶりに会った Our classmates (/ class) met for the first time in ten years. दस वर्षपछि कक्षाका साथीहरूसित भेट भयो ।
- 4〔来客に会う〕receive; भेट्नु / भेटिनु ; भेट (/ भेटघाट) हुनु (/गर्नु) ;
- お客さんには応接間で会おう I'll receive my guests in the parlor. म पाहुनालाई बैठकमै भेटूँ ।
- 5〔会見する〕interview; ~सित भेटघाट हुनु (/ गर्नु) ; ~बाट अन्तरवार्ता लिनु ; ~लाई आमन्त्र गर्नु ;
- 記者が首相に会って話を聞いた A reporter interviewed the prime minister. एउटा पत्रकारले प्रधान मन्त्रीबाट अन्तरवार्ता लियो ।