検索文字:会わせる
- あわせる【会わせる】
- 彼女に会わせてくれ Let me see her. उनलाई भेटाइदेऊ न ।
- 君のご両親に彼を会わせなさい Make him meet your parents. तिम्रा आमाबाबुसित उहाँको भेट गराइदेऊ । ; उहाँसित तिम्रो आमाबुबालाई भेटाइदेऊ ।
- 両親は彼女を彼に会わせないようにした Her parents tried to keep her away from him. उनका बाबुआमाले उनलाई त्यो केटोबाट पन्छाउन (/ अलग्याउन) खोजे ।
- さあ来い,プラディープさんに会わせるぞ Come on, you gotta meet Sr. Pradeep. ल, आइजा, प्रदीप सरलाई भेटाउँछु ।
- ひどい目に会わせてやるからな I'll teach you a thing or two. मैले तेरो पूजा गरिदिन्छु ल ।