検索文字:余り

  • あまり【余り】
    • 1the rest; बाँकी ; बचेखुचे ; उब्रेको (/ बचेखुचेको / बाँकी रहेको) चीज ;the remnant; शेष ; अवशेष ;the remainder; surplus; बाँकी ; उकास ; अब्रोपाब्रो ; बचत ; चाहिएकोभन्दा बढी मात्रा ; बचेखुचको सामान ; चिनोबानो ;
      • He ate the leftovers from (/ of) last night's supper. उसले हिजोको रहलपहल (/ निथारपिथार / बचेखुचेको खानेकुरा / उब्रेको खानेकुरा) खायो ।
      • The leftovers from a meal were always thrown away. जुठो (/ पुरा / उब्रेको खानेकुरा) सधैं फ्याँकिन्थ्यो ।
      • They took up the surplus of fragments, twelve baskets full. तिनीहरूले रोटीको उब्रेका टुक्राहरू उठाउँदा बाह्रवटा डालामा भरे ।
      • She bought clothes with what remained (/ was left) of her pay. उनले बाँकी रहेको आफ्नो तलबबाट केही लुगा किनिन् ।
      • 9241When nine is divided by two, the quotient is four with one left over. ९ लाई २ ले भाग गर्दा हल ४ निस्केर १ शेष रहन्छ ।
      • surplus; remained; leftover; बचेखुचेको ; अतिरिक्त ; बाँकी (/हेको) ; रहल ; अधिक ;उब्रेको ; बचेखुचेको ; बाँकी (/हेको) ;
        • extra time; अतिरिक्त (/ बाँकी) समय
        • the surplus; बचेखुचेको (/ रहलपहल / बाँकी रहेको) सामान
    • 2
      • 5more than five years ago; लगभग (/ करिब) ५ वर्ष अगि
        • 70an old man over seventy; ७० वर्ष वरिपरिको (/ पुग न पुगका) बुढा
        • 200That original cell produces more than 200 kinds of cells. यो सुरुको कोषबाट २०० भन्दा बढी किसिमका कोषहरू बन्छन् ।