検索文字:値する/価する

  • あたいする【値する/価する】
    • be worth; deserve; लायक (/ लायकको / योग्यको / महत्त्वको / मोलको) हुनु ;
      • a spectacle; दृश्यसामग्री ; दर्शनीय (/ प्रदर्शनीय / हेर्न लायक) सामग्री
      • deserving to be told; able to be said; कथनीय ; भन्नुपर्ने ; कथन गर्न लायक ; वर्णनीय ; कथ्य
      • He can command a high salary. ऊ धेरै तलब पाउन योग्य छ ।
      • His suggestion is worth considering. उहाँको सुझाव विचार गर्न योग्य (/ लायकको) छ ।
      • He deserves well of your respect. उहाँ तपाईंहरूको आदरको (/ सम्मानको) योग्य हुनुहुन्छ ।
      • None but the brave deserve our respect. साहसी मात्र हाम्रो सम्मानको योग्य छन् ।
      • ,Youre respectable. You treat me decently. आदर गर्न योग्यका छौ, मसित भद्र व्यवहार गर्छौ ।
      • Hes your enemy worth killing. ऊ तपाईंको मरणशील शत्रु हो ।
      • I feel inadequate to be called such. मलाई त्यसरी बोलाइन योग्यको छु जस्तो त लागेन ।
      • ,Our children deserve all our times, attentions and efforts. हाम्रा छोराछोरीहरू हामीले दिनसक्ने हाम्रो सम्पूर्ण समय, ध्यान र प्रयासको योग्य छन् ।
      • unworthy; unfitting; undeserved; अयोग्यको ; अयोग्य ;
        • It's nothing to be surprised at. यो खास अच्म्म मान्ने कुरा होइन ।
        • The food is not worth eating. यो खाना खान लायकको छैन ।
        • Im not worthy of being loved by anyone. म कसैको माया पाउन लायक छैनँ ।
        • ,I do not deserve how much ever you showed me mercy. जति करुणा देखाउनुभएको थियो त्यसको म कति पनि योग्य छैनँ ।
        • No man that looks at the things behind is well fitted for the kingdom of God. पछिल्तिर हेर्ने कोही पनि परमेश्वरको राज्यको लायक हुँदैन ।