検索文字:合わせる

  • あわせる【合わせる】
    • 1put (/ join) ~ together; जोड्नु / जोर्नु ; मिलाउनु ; लगाउनु ; समान पार्नु ;
      • put both hands together; अँजुली जोड्नु *
      • pray with ones hands together; हात जोडेर (/ मिलाएर र टाँसेर) प्रार्थना गर्नु
      • 2put two sheets of paper together; दुईटा कागज जोड्नु (/ टाँस्नु / गाँस्नु)
      • unitedly; joining forces; uniting ones efforts; एकअर्कासित मिलेर ; संयुक्त रूपले
      • A carpenter nailed woods together. सिकर्मीले किला ठोकेर काठ जोड्यो (/ गाँस्यो / रसाएर जोड्यो) ।
      • They were singing in chorus. तिनीहरू एकै स्वरमा गीत गाउँदैथिए । ; तिनीहरू स्वरमा स्वर मिलाएर गीत गाउँदैथिए ।
      • 1Ten thousand people, young and old, thronged to the place. युवा तथा वृद्ध (/ युवा होस् या वृद्ध) जम्मा १०,००० जना भेला भए ।
    • 2put together; add to~; add (up); जोड्नु ; जम्मा (/ रकम) गर्नु ; थप्नु ;
      • How much does it total (/ come to)? जम्मा कति भयो (/ लाग्यो) ?
      • Add this to the bill, too, will you? यो पनि बिलमा जोड्नू (/ थप्नू) ।
      • 50His all assets is worth of 500,000 rupees. उसको भएभरको (/ सम्पूर्ण / भएभर जम्मा गर्दाको / कट्थाककुटुक) जेथा पाँच लाखको रहेछ ।
      • 10Our expenses reached a total of (/ amounted to / totaled) Rs 100,000. हाम्रो खर्च जम्मा एक लाख नाघ्यो ।
    • 3adjust; set; छाँटकाँट गर्नु ; मिलाउनु ;tune; मिलाउनु ;
      • Set the clock. घडी मिलाऊ (/ ठीक्क पार) ।
      • She tuned the violin. उनले बेलाको (/ भाइलिनको) सुर मिलाइन् ।
    • 4adapt oneself to~; ~सँग (सित) अनुकूल (/ मिल्ने) बनाउनु ; मिलाउनु ; छाँटकाँट गर्नु ; ढाल्नु ;
      • behavior suitable (/ appropriate) for the occasion; समय–सुहाउँदो (/ ठीक समयानुसारको) आचरण (/ व्यवहार र चालचलन)
      • witness in one style; मुख मिलाउनु
      • bring ones life into harmony with the standards; आफ्नो जीवनशैलीलाई स्तरअनुरूप ढाल्नु
      • adapt oneself to the change in one's surroundings; वातावरणअनुसार (/ आफ्नो वरपरअनुसार) अनुकूल (/ मिल्ने) बनाउनु
      • according to individual circumstances; व्यक्तिअनुसार छाँटकाँट (/ अनुकूल हुने) गरी
      • I joined the conversation smoothly. मैले कुराकानी मिलाएँ ।
      • He gets along well with everybody. ऊ जोसँग पनि मिलेर बस्छ ।
      • He thought of his audience and adjusted his presentation accordingly. तिनले आफ्ना श्रोताहरूलाई विचार गरेर त्यसैअनुसार आफ्नो प्रस्तुति ढाले ।
    • 5fit; मिलाउनु ;
      • Make a table to fit into this space. यहीँ ठाउँमा सुहाउने एउटा टेबल बनाइदिनुस् न ।
    • 6check with~; तुलना गर्नु ;
      • balance the books; घटबढ (/ हिसाबकिताब) मिलाउनु
      • We compared notes. हामीले आ–आफ्ना टिपोट तुलना गऱ्यौं ।
    • 7मिलाउनु ;
      • sing to piano accompaniment; पियानोको सुरमा (/ धुनमा) सँगै गाउनु
      • We danced to the music. हामीले संगीतसँगसँगै नाच्यौं ।
    • 8मिसाउनु ;
      • mix meat with (/ and) vegetables; मासु र तरकारी मिसाउनु (/ सँगै पकाउनु)
    • 【合成語ならびに慣用表現】
    • 合わせる顔がない
      • ⇒あわせる(会わせる)

※「合わせる」を含む、その他の「合成語ならびに慣用表現」