検索文字:合図

  • あいず【合図】
    • a signal; a sign; a cue; संकेत ; इसारा ; सान ;
      • a marked (/ signalled) thing; चिह्नित (/ चिह्न लगाइएको) वस्तु
      • at a sign from the coach; प्रशिक्षकको इशारामा
      • sound a war call on the trumpets; जनाउ-ध्वनिको तुरहीहरू फुक्नु
      • They set out on a journey on a cocks crowing. भालेको डाँकोसँगै (/ भाले बास्नेबित्तिकै) उनीहरू बाटो लागे ।
      • The bugler sounded the retreat. विगुलले पछि हट्ने संकेत दियो ।
      • signal; give a signal to; make a sign; motion; संकेत (/ इशारा) गर्नु ; इशाराले बताउनु ;
        • He signaled with winking of eyes. उसले आँखाको झिमकोले इसारा गऱ्यो ।
        • She motioned me to enter. उसले इशाराले मलाई भित्र बोलायो ।
        • A patrolling policeman signaled (to) me to stop my car. सुरक्षामा खटिएको प्रहराले मलाई गाडी रोक्न इसारा गऱ्यो ।
        • He made a sign to them (/ He motioned them) to stop talking. उसले चुप लाग्ने इसारा गऱ्यो ।
        • Speak the lines when I give you the cue. मैले इसारा गरेपछि बोल्न सुरू गर ।