検索文字:呆気

  • あっけ【呆気】
    • 【合成語ならびに慣用表現】
    • 呆気ない
      • disappointing; नपुग्ने ; दिक्क लाग्ने ;disappointingly short (/ brief / quick); एकदम छोटो ;
        • a disappointing ending; अपूरो समाप्ति
        • end all too soon; त्यत्तिकै सक्नु
        • 呆気に取られる
          • be astonished; be taken aback; ट्वाल्ल (/ पक्क / अवाक / अचम्भित / जिल्ल / झसङ्ग) पर्नु ;
            • I was dumbfounded for a moment by her crass ignorance. उनको अति अज्ञानता देखेर म वाल्ल (/ जिल्ल / अवाक्) परेँ ।
            • He was standing absentmindedly (/ vacantly). टोलाएर (/ ट्वाल्ल परेर) ऊ उभिरहयो ।
            • Your repeated misconduct leaves me at a loss for words. दोऱ्याइ‐तेऱ्याइ गरिएको तिम्रो गल्तीमा मलाई वाक्क लागेको छ ।
            • I was exasperated by her willfulness (/ stubbornness). उसको हठ (/ जिद्दी) कति अचम्म !
            • extremely; super; उत्पात ; असाध्य ; बिछट्ट ; चौपट्ट ;
            • The boy is super wily. यो केटो उत्पातै बाठो छ ।