検索文字:味わう

  • あじわう【味わう】
      • taste; स्वाद दिनु (/ पाउनु) ; चाख्नु ;enjoy; उपभोग गर्नु ; रुचाउनु ; आनन्द उठाउनु ;savor; जाँच्नु ; चाख्नु ; पारख गरेर हेर्नु ; पारख गर्नु ;
        • the act of tasting a food; चखन
        • tasty; delicious; स्वादिलो ; मीठो ; चाख्न लायक
        • taste (/ take a taste of) the raksy; रक्सी चाख्नु (/ चाखीहेर्नु)
      • 1appreciate; savor; पारख गर्नु ; जाँच्नु ; चाख्नु ; रुचाउनु ; मन पराउनु ; बुझेर रमाउनु ;
        • savor the pleasure of life; जीवनको आनन्द उठाउनु
      • 2experience; taste; चाख्नु *भोग्नु ; अनुभव (/ उपभोग) गर्नु ; जान्नु ; स्वाद लिनु ;
        • taste joy (satisfaction); आनन्द (सन्तोष) उपभोग (/ अनुभव) गर्नु ; आनन्दको (सन्तोषको) स्वाद पाउनु (/ लिनु)
        • drink the cup of death; मृत्यु चाख्नु (/ भोग्नु)
        • be blessed; आशिष पाउनु (/ उपभोग गर्नु)
        • experience (/ know) the sweet and bitter aspects of love; प्रेमको तीतो र मिठो पक्ष अनुभव गर्नु
        • Many enjoy hiking in order to taste what is local. थुप्रै भने कुनै इलाकाबारे राम्ररी परिचित हुन पैदल यात्रा गर्न मन पराउँछन् ।
        • I tasted how good he is. उहाँ कस्तो भलो हुनुहुन्छ भनी मैले जाँच गरेँ ।