検索文字:味見

  • あじみ【味見】
    • sampling; tasting; चखाइ ; चखनी *चखनो *चर्वण ; चाट *
      • tasting of achar; अचार चखाइ ; अचार चाख्ने काम
      • a person expecting to be given; चखन्ची (/ चखनद्यौ) मान्छे ; चखुवा ; चाखीचाखी हिँड्ने मान्छे
      • sample; taste; चाख्नु ; स्वाद लिनु (/ जाँच्नु) ;
        • the food tasted (/ tested); चर्वित (/ चर्वण गरिएको) भोजन
        • He tasted the achar and said it was not salty enough. उसले अचार चाखेर (/ उसले अचारको स्वाद जाँचेर) नून कम रहेछ भन्यो ।
        • This raksi tastes good. Have a taste. यो रक्सी मीठो छ, चाखिहेर्नुसन् ।
        • He finished it all while I let him taste it. चखनी दिँदा दिँदै उसले सबै सिद्ध्यायो ।
        • Why don't you try a bit (/ you take a pinch) of it to see if you like it or not? मन पर्छ कि पर्दैन हेर्न (/ थाहा पाउन) अलिकति किन नचाख्ने (/ अलिकति चाखे कसो होला) ?