検索文字:味

  • あじ【味】
      • 1taste; स्वाद ; आस्वाद ; रुचि ; टेस्ट *a taste; स्वाद ; आस्वाद ; रस ;a flavor / flavour; स्वाद ; छोप ; रस ;
        • a person with no sense of taste; स्वाद नजान्ने व्यक्ति
        • tasty; well-seasoned; tasteful; मीठो *स्वादिलो ; स्वादिष्ट
        • unseasoned; flat; स्वाद नपुगेको (/ नभएको) ; लाटो ; खल्लो ;plain; निस्तो ; स्वाद नभएको ; बेस्वादिलो
        • taste; flavor; स्वाद हुनु (/ पाउनु / आउनु) ; रस आउनु ; गन्ध आउनु
        • taste; sample; स्वाद (/ टेस्ट) लिनु (/ जाँच्नु) ; चाख्नु
        • season; स्वाद मिलाउनु ; स्वादिलो पार्नु ;flavor; स्वाद पार्नु
        • This tastes funny.; This has a strange taste.; I'm not familiar with this taste (/ flavor). यसमा अनौठो स्वाद भयो ।
        • This dish hasn't been seasoned. यो परिकार खल्लो (/ स्वाद नपुगेको) छ ।
        • I dont taste anything because of sickness. बिरामी भएकोले मेरो जिब्रो खल्लो (/ बेस्वादिलो) छ । ; बिरामी भएकोले मेरो मुखमा स्वाद छैन ।
        • What does it taste like? कस्तो स्वाद आयो ?
        • a person particular about the taste of something; स्वादे ; मिठासे ; स्वादिलो चिज मात्र खोज्ने
        • season food with salt; salt food; नूनले स्वादीलो पार्नु
        • He is particular (/ finicky / picky / fussy) about the taste of wine. वाइनको स्वादमा ऊ कहिल्यै सन्तुष्ट हुन सक्दैन । ; वाइनको स्वादमा ऊ सधैं नाटिकुटी गर्छ ।
        • Not having a red pepper in blurred (/ weakened) the taste of achar. खुर्सानी नहालेकाले अचार लाटो (/ स्वाद नभएको / बेस्वादिलो) भएछ ।
      • 2
        • That restaurant is doing well because it serves good food. त्यो रेस्टुराँ राम्रो स्वादले बिक्री भएछ ।
      • 1
        • experience; taste; चाख्नु ; अनुभव गर्नु ; थाहा पाउनु ; स्वाद लिनु ; रस पाउनु ; उपभोग गर्नु ;learn; (पाठ) सिक्नु
        • experience sex; सम्भोग (/ यौन उपभोग) गर्नु
        • They have no experience of liberty.; They have not tasted liberty before. उनीहरूले स्वातन्त्रको केनै स्वाद (/ रस) लिएकै छैनन् ।
        • ,It may taste good at first, but it leaves and extremely bitter aftertaste. सुरुमा त रमाइलै होला तर पछि भने असाध्यै तीता नतिजाहरू भोग्नुपर्ने हुन्छ ।
        • Danger is part of the thrill of mountaineering. खतरा पनि पर्वतारोहणको रोमाञ्चकारी भाग हो ।
      • 2स्वाद ; रस ;
        • You have to associate with him for a while before you can appreciate him. घुमफिर नगरी उसको रस (/ आकर्षण / रुचि) तिमीलाई बस्दैन ।
        • tasteful; मीठो ; मनपर्ने ; प्रिय ; सुरिलो ; मधुर ;
          • an apt expression; a nice turn of phrases; मीठो (/ मनपर्ने) अभिव्यक्ति (/ व्याख्या)
          • an interesting personality; चाखलाग्दो (/ चाखिलो / रुचिपूर्ण) व्यक्तित्व
    • 【合成語ならびに慣用表現】
    • 味もそっけもない
      • His lectures are very dull (/ boring). उसको भाषण खल्लो (/ बिरसिलो) छ ।
    • 味を占める
      • Tis an ill cook that cannot lick his fingers. जसले मह काढ्छ, उसले हात चाट्छ *
    • 味なまねをする
      • ⇒あじな(味な)

※「味」を含む、その他の「合成語ならびに慣用表現」