検索文字:唖然

  • あぜん【唖然】
      • make someone speechless; निल्नु ; चुइँक्क पार्नु ; मुख बन्द गराउनु
      • with an absentminded (/ a vacant) look on one's face; अकमक्क (/ अक्क न बक्क) अनुहारले
      • ,When I heard of it, I got dumbfounded. जब मैले यो कुरा सुनेँ तब अवाक् (/ चुपचाप / मौन) भइरहेँ ।
      • They were puzzeled gazing at him. तिनीहरू ट्वाल्ल (/ जिल्ल) परेर उसैलाई हेरिरहे ।
      • I was struck speechless with astonishment. अक्क न बक्क परेर एक शब्द पनि आएन । ; छक्क परेर म नाजबाफ (/ निरुत्तर) भएँ ।