検索文字:圧倒

  • あっとう【圧倒】
    • overwhelm; overpower; पराजित गर्नु ; हराउनु ; अभिभूत गर्नु ; खाँदाखाद गर्नु ;surpass; प्रभुत्व जमाउनु (/ गर्नु) ;be overwhelmed; be overpowered; बोझले दबिनु ; अत्यास लाग्नु ; तीनछक पर्नु ; मर्नु *आत्तिनु ;
      • when you feel overwhelmed; ठूलो पहाडरूपी देखिंदा
      • overpower (/ surpass) by intense love; प्रगाढ प्रेमले प्रभुत्व जमाउनु
      • He put upon me. त्यो ममाथि हाबी भयो ।
      • He tries to overpower (/ overwhelm) others by his loud voice. ऊ अर्कालाई डाँकोले जित्न खोज्छ ।
      • I was overpowered by the heat. गर्मीले मलाई उकुसमुकुस पाऱ्यो ।
      • I was overwhelmed by the problems. समस्यै समस्याले मलाई हल न चल पाऱ्यो ।
      • I am overwhelmed by one problem after another. म एकपछि अर्को समस्याको बोझले दबिएको छु ।
      • I was overwhelmed with seeing a big crowd. भएभरका मानिसहरू देखेर आत्तिएँ ।
      • We will definitely be overpowered by the abundance. त्यसका प्रचुरताले गर्दा अवश्य हामी सबैलाई अत्यास लाग्ला ।
      • Seeing countless people will make us feel overwhelmingly touched. अनेकौं व्यक्तिहरू देख्दा हामीलाई अत्यास लाग्दो रोमाञ्चकारी महसुस हुन्छ ।
      • Magnificent views overwhelmed us. भव्य प्राकृतिक सौन्दर्य देखेर तीनछक परे ।
    • overwhelming; अत्याधिक ; ज्यादै बढी ; पराजित गराउने ; हराउने ; अभिभूत पार्ने ;
      • The bill was passed by an overwhelming majority. बढी मानिसहरूले बिल पार गरे ।
      • Their team won a one-sided victory. तिनीहरूको टीमले पूरा जित्यो ।