検索文字:圧制

  • あっせい【圧制】
    • oppression; अत्याचार ; थिचोमिचो ; उत्पीडन ; दमन ;
      • world that there is no war and oppression; युद्ध तथा दमन केही पनि नहुने संसार
      • groan under oppression; अत्याचारमा (/ थिचोमिचोमा) पीडित हुनु
      • save those who are oppressed; उत्पीडित (/ थिचोमिचोमा परेको / दलित) वर्गको मुक्तिको लागि लाग्नु
      • oppress the people; जनताको थिचोमिचो गर्नु
      • They had tyrannized over those who were weaker than them. तिनीहरूले आफूभन्दा कमजोरहरूको थिचोमिचो गरे ।
      • oppress; tyrannize; थिच्नु ; थिचोमिचो पार्नु (/ गर्नु) ; अत्याचार गर्नु ; प्रभुत्व जमाउनु ; निरंकुश शासन गर्नु ; निर्दयतापूर्वक व्यवहार गर्नु ;
      • oppressive; अत्याचारी ; कठोर ; कष्ट दिने ;
        • an oppressed situation; उत्पीडक (/ पीडादायी / ज्यादै कष्टकर) परिस्थिति
        • He uttered forceful denunciations against the oppressive leaders. उहाँले दमनकारी शासकहरूलाई कडा शब्दले भर्त्सना गर्नुभयो ।
    • 【合成語ならびに慣用表現】
    • 圧制者
      • an oppressor; a tyrant; अतिचारी / अत्याचारी ; निरकुश शासक ; उत्पीडक / परपीडक ;