検索文字:彼れきり
- あれきり【彼れきり】
- 1〔あれだけ〕 त्यत्तिकै ; उत्तिकै ;
- あの時私の食糧は彼れきりだった That was all the food I had then. त्यस बेला मेरो खानेकुरा त्यति मात्र थियो ।
- 2〔あれ以来〕 त्यसै बेलादेखि नै ;
- 彼れきり彼女とは話しもしていない I have not talked with her since then.; That was the last time I talked with her. त्यसबेलादेखि (/ त्यस यता) मैले उनीसित कुरै गरेछैनँ ।
- 3〔終わる様子〕 त्यत्तिकै ; त्यत्तिमै ;
- 私たちの関係は彼れきりだよ Our relationship? That was the end of it. हाम्रो सम्बन्ध त्यत्तिकै (/ त्यत्तिमै) भयो ।
- 1〔あれだけ〕 त्यत्तिकै ; उत्तिकै ;