検索文字:後退り

  • あとずさり【後退り】
    • move (/ step) back; पछि हट्नु ;edge back; बिस्तारै पछि हट्नु ;shrink back (/ away); कोप्रिनु ; सङ्कोच मान्नु ;
      • I stepped back. म पछि हटें
      • As I was backing away, I said: पछि हट्‌दै मैले उसलाई भनेँ :
      • ,The soldiers were so surprised by his courage that they drew back and fell to the ground. उहाँको साहस देखेर सिपाहीहरू यत्ति छक्क परे कि उनीहरू पछि हटे र भुइँमा लोटे ।
      • ,If we see how far down we could fall from the edge of a cliff, most of us move back from fear. भीरको टुप्पाबाट तल हेर्दा हामीमध्ये प्रायजसो डरले तुरुन्तै पछि हट्‌छौं ।
      • ,,A badger shuffled the grass bundle backward and then down to his set. ब्याजरले घाँसको मुठा पछाडि घिसार्दै दुलोभित्रसम्म पुऱ्यायो ।