検索文字:悪化

  • あっか【悪化】
    • a change (/ turn) for the worse; aggravation; खराब हुँदै जाने काम ;
      • Our problem (condition) is going from bad to worse. हाम्रा समस्याहरू (अवस्था) झन्‌झन्‌ चर्कंदै (/ खस्कँदै / खराब हुँदै) गइरहेका छन्‌ ।
      • worsen; deteriorate; बिग्रनु ; खस्नु ; खराब (/ अवनत / क्षय) हुनु ; बिग्रिँदै जानु ;deteriorating; बिग्रँदो ; खस्कँदो ;make worse; aggravate; बिगार्नु ; झन् गम्भीर गराउनु ;
        • deteriorating environment; बिग्रँदो (/ खस्कँदो) वातावरण
        • His illness has worsened. उसको विमारी अझ बिग्रियो (/ खराब भयो) ।
        • ,Does that effort bring out better outcome or worse? त्यस्तो प्रयासले समस्याको सुधार गरेको छ या झन् बिगार ?
        • The condition of the patient threatens to become worse. बिरामीको अवस्था दु:खद (/ सिकिस्त / खराब) हुने जस्तो छ ।
        • The tide turned against the German troops. जर्मन सेना विरुद्ध पासा पल्ट्यो । *पासा पल्टनु
        • ,There is no remedy for (/ no way to save) a firm in such a bad financial state. व्यापारको (/ प्रशासनको) बन्दोबस्त यति खराब भएपछि केही उपाय हुँदैन ।
        • The situation gets worse if the disruption is caused by prolonged sickness. धेरै दिनको रोग यसको कारण बन्दा स्थिति झनै कठीन हुन्छ ।