検索文字:憐れみ/哀れみ

  • あわれみ【憐れみ/哀れみ】
    • pity; compassion; कृपा ; करुणा ; टिठाइ / टीठ ; दया ; दयामाया ; सहनुभूति ;mercy; कृपा ; करुणा ;
      • beg a person's pity; कृपा (/ करुणा / दया) माग्नु ;beg for one's mercy; अरूको कृपा खोज्नु (/ माग्नु)
      • make gifts of mercy; धर्मकर्म (/ दान–पुण्य) गर्नु ; भिक्षा (/ भीख) दिनु
      • a pitiable (/ wretched) voice; टिठलाग्दो (/ करुणाजनक / मायालाग्दो / दीनहीन) स्वर (/ आवाज)
      • I feel pity for them. तिनीहरूलाई देखेर मलाई साह्रै दया लाग्यो ।
      • Have pity (/ mercy) on me. ममाथि दया गर्नुहोस् ।
      • Mercy begets mercy. कृपाले कृपा नै फलाउँछ (/ जन्माउँछ) ।
      • ,The gladiator who got wounded and unable to continue threw down his arms and kneeled, recognizing defeat and appealing for mercy. घाइते भएकोले अझ बढी भिडन्त गर्न नसकी एउटा तरवाराबजले आफ्नो हतियार भुइँमा फाल्यो र हार स्वीकार्दै घुँडा टेकेर दयाको भीख माग्यो ।
      • merciful; compassionate; sympathetic; कृपालु ; करुणामय ; दयावान्त ; दयासागर ; अनुकम्पापूर्ण ;
      • mercifully; compassionately; sympathetically; कृपासित ; करुणामय (/ अनुकम्पापूर्ण) ढंगमा ;