検索文字:扱う

  • あつかう【扱う】
    • 1handle; हातले छुनु (/ चलाउनु) ; समाल्नु / सम्हाल्नु ;operate; चलाउनु ; प्रयोग (/ कारोबार) गर्नु ; मनमा लिनु *रोकथाम गर्नु ; सामना गर्नु ;
      • handle the accounts; लेखा समाल्नु
      • handle~ roughly; जथाभावीसित ~को व्यवहार गर्नु ; जथाभावीसित ~ चलाउनु
      • handle books with care; आफ्नो किताबहरूको जतन (/ हिफाजत / सुरक्षा / जोगाउ) गर्नु
      • handle the words correctly; वचनलाई ठीकसँग प्रयोग गर्नु
      • cope (/ deal) with problems; समस्याहरूको सामना (/ हल / समाधान) गर्नु ; समस्याहरू सुल्झाउनु
      • deal with moral problems; नैतिक समस्याको रोकथाम गर्नु
      • He could not handle (/ approach) all the problems. उसले सबै समस्यालाई सम्बोधन (/ उल्लेख) गर्न सकेनन् ।
      • Handle the fragile articles carefully. होशियारसित फुट्ने सामानको व्यवहार गर ।
      • I make it a rule not to deal with this sort of problem. यस्तो समस्यामा हात नहाल्ने मेरो सिद्धान्त (/ अठोट) छ । ; यस्तो समस्यालाई नछुने (/ हस्तक्षेप नगर्ने) मेरो सिद्धान्त (/ अठोट) छ ।
    • 2treat; अतिथि–सत्कार गर्नु ; खानपीन गराउनु ; ~को व्यवहार (/ बरताब) गर्नु ; सत्कार (/ आतिथ्य) देखाउनु ; ख्वाउनु ; भोज दिनु ;take care of~; ~को हेरविचार (/ रेखदेख) गर्नु ; ~लाई समाल्नु ;handle; deal with~; ~को व्यवहार (/ सामना) गर्नु ;entertain; सत्कार गर्नु ; ~लाई (/ सित) व्यवहार गर्नु ; वर्त्ताव गर्नु ;
      • slight; treat ~ without consideration; ~सित नराम्रो (/ रुखो) व्यवहार गर्नु
      • handle with dignity; गरिमासाथ (/ मर्यादासाथ) व्यवहार गर्नु
      • treat others with dignity; अरूलाई ख्याल गरेर मर्यादित व्यवहार गर्नु
      • an easy person to handle (/ deal with); व्यवहार गर्न सजिलो व्यक्ति
      • Treat him kindly. उसलाई दयालु व्यवहार (/ वर्त्ताव) गर ।
      • Some are hard to deal with.; Some are tough customers. कसै–कसैसित व्यवहार गर्न त सजिलो हुँदैन ।
      • He felt treated with injustice. आफूमाथि अन्याय भएको उसले महसुस गऱ्यो ।
    • 3सञ्चालन गर्नु ; सँभाल्नु ; समाल्नु ;
      • all the agenda to be handled; सँभाल्नुपर्ने (/ समाल्नुपर्ने) सबै विषय
      • handle (/ manage) the office work efficiently; अफिसको कामकाज प्रभावकारी ढंगमा गर्नु
      • We don't accept (/ handle) mail here. यहाँ हुलाक चल्दैन ।
    • 4~को व्यापार (/ बिक्री) गर्नु ;
      • We don't sell (/ deal in) rice. हामी पसलमा चामल राख्दैनौं । ; हाम्रो पसलमा चामलको बिक्री हुँदैन ।
      • There is a selection of international brands of mineral water. अन्तराष्ट्रिय व्राण्डका किसिम–किसिमका मिनरल वटरहरूबाट छान्न सकिन्छ ।
    • 5समेट्नु ; जोड्नु ; मिलाउनु ; ढाक्नु ; समेत (/ समावेश / बिथोलित / सम्मिलित) गर्नु ;
      • the theme already handled in the symposium; गोष्ठीमा पहिले कथित (/ वर्णित / उल्लिखित) विषय
      • He has treated this subject fully in his book. उसले पुस्तकमा यस विषयको पूर्ण चर्चा गरेको छ ।
      • Various themes are handled. विविध विषयहरू समेटिएका (/ समावेश भएका) हुन्छन् ।
      • 618536This book covers the period from 618 B.C.E. to 536. यस पुस्तकले सा.यु.पू. ६१८ देखि ५३६ सम्मको अवधिलाई ढाक्छ ।