検索文字:新しい

  • あたらしい【新しい】
    • 1new; नयाँ ; नूतन ; नवीन ; नव nav ;first; प्रथम ; प्रारम्भिक ; पहिलो चोटि ;new; नौलो, नौली ; भरखरको ;
      • a new generation; नयाँ (/ भरखरको) पुस्ता
      • the beginning of a new year; नयाँ सालको सुरु (/ प्रारम्भ)
      • an unfamiliar (/ strange) bride (/ daughter-in-law); नौली बुहारी
      • a newcomer; a newly-coming person; a new arrival; (नव / नयाँ) आगन्तुक ; नौलो (/ भरखर आएको) व्यक्ति ; नवआगन्तु
      • newlyweds; नवविवाहित (/ भरखर विहे गरेको) दम्पती
      • start a new job; नयाँ काम सरु गर्नु
      • He comparatively new. ऊ तुलनात्मक रूपमा नयाँ छ ।
      • open up new territories; नयाँ नयाँ इलाकामा जानु
      • I am still new to this job. म अझै यो काममा अपरिचित छु ।
      • That was a new world to me. त्यो त मेरो लागि नयाँ संसार थियो ।
    • 2fresh; new; नयाँ ; नूतन ; ताजा ;
      • fresh ideas; नयाँ (/ मौलिक / नवीन) विचारहरू
      • adapt oneself (/ adjust) to new circumstances; नयाँ हावापानी सुहाउँदो बानी पर्नु ; नौलो वातावरणमा भिज्नु
      • cultivate new personality; नयाँ व्यक्तित्व धारण गर्नु
      • A new constitution came into existence (/ being). नयाँ संविधान तोकियो (/ स्थापित भयो) । *नयाँ संविधान बन्यो
      • A new political party was formed (/ organized / born). नयाँ राजनीतिक दल (/ पाटी) बन्यो (/ जन्म्यो / उत्पन्न भयो) ।
      • She pestered her husband for a new sari. नयाँ साडी किनिदिनको लागि उसले लोग्नेलाई पीरोली ।
    • 3fresh; नयाँ ; ताजा ; नूतन ; आलो ; साजी ; भरखरको ; तातो ;
      • fresh vegetables (air); ताजा तरकारी (हावा)
      • a new day filled with vigor and eager; उत्साहले भरिभराउ नयाँ दिन
      • The event is still fresh in my memory. त्यो घटना मेरो दिमागमा अझै ताजै छ ।
      • The people movement on that year has a fresh memory in my mind. त्यो सालको जनआन्दोलनको स्मृतिचित्र अझै ताजा छ ।
      • ,,Such a relaxing time gives the fresh to every one to struggle with outside world next day. यी आरामदायी क्षणले हरेकलाई भोलि फेरि बाहिरी संसारसित सामना गर्ने नयाँ स्फूर्ति दिन्छ ।
    • 4new; भरखरको ; नयाँ ;the latest; नूतन ; सबैभन्दा पछिको ; अत्याधुनिक ; एकदम ताजा ; नविनतम / नवीनतम ;
      • a new vogue; the latest fashion; नयाँ (/ नौलो / आधुनिक / भरखर चल्तीमा आएको) फेसन
      • fresh (/ hot) news; ताजा (/ भरखर सुनेको) सन्देश
      • a newly-built house; भरखरै बनाइएको घर
      • a recent letter; भरखरको (/ हालको) चिठी
      • a recent acquaintance; भरखरको (/ नयाँ) चिनाजान
      • a freshly-painted house; नयाँ रङ लगाएको घर
      • The youths like fashionable dresses. युवायुवतीहरू नयाँ (/ नौलो / आधुनिक) फेसन मन पराउँछन् ।
      • Here are my latest address and telephone numbers. यी मेरा आफ्ना नविनतम ठेगाना र टेलिफोन नम्बर हुन् ।
      • 99 fodders to a new cow; नौलो गाईलाई नौ पुरा घाँस *,
    • 5up-to-date; modern; अहिलेको ; आधुनिक ; नयाँ ; नूतन ; प्रगतिशील ; उन्नतिशील ;
      • a modern house; आधुनिक शैलीको घर ; अहिलेको घर
      • The old man is modern (/ up-to-date) in his thinking. त्यो बूढो नयाँ (/ आधुनिक) सोचाइको हो ।