検索文字:暑い

  • あつい【暑い】
    • hot; गरम ; गर्मी ; उष्ण usNa ;warm; न्यानो ; तातो ;राम्रो गर्मी ;hotness; तातो ; ताप ; राप ; गर्मी ; उष्णता ;
      • extremely hot; अँगार बर्सनु *
      • a hot summer; गर्मी मौसम ; चर्को गर्मी
      • a hot place; गरम (/ गर्मी / उष्ण) ठाउँ
      • in the heat of the day; in the afternoon heat; दिउँसोको गर्मीमा
      • I took the sweather off for the heat. गर्मी (/ गरम) भएकोले मैले स्वेटर फुकाले ।
      • Cold drinks really hit the spot (/ are refreshing) on a hot day. गर्मी दिनमा चिसोले स्फूर्ति दिन्छ ।
        • It got hot. गर्मी लाग्यो (/ चढ्यो) ।
        • It is unbearably hot today. आज त असध्यै (/ सहन नसकिने गरी) गर्मी छ ।