検索文字:有る

  • ある【有る】
    • 1have; सँगै हुनु (/ रहनु) ;
      • Give me whatever you have. तिमीसित जे छ (/ तिमीले जे राखेका छौ), मलाई देऊ ।
      • I have money about me. मसित (/ मेरो खल्तीमा) पैसा छ ।
      • 3I think I can finish it in three days. मेरो विचारमा, तिन दिन जतिमा यो सकाउँछु होला ।
      • Well, except theres a reason for it. त्यसो गर्नुको कारण (/हेको) छ ।
      • demonstrate to have a sense of responsibility; जिम्मेवार (/ जवाफदेही / उत्तरदायी) भएको देखाउनु (/ प्रदर्शित गर्नु)
      • Next to his teacher, he has the most comprehensive knowledge of it. त्यसबारे सबैभन्दा विस्तृत ज्ञान भएको उहाँको गुरुपछिको व्यक्ति उहाँ नै हुनुहुन्छ ।
    • 2
      • Whatever happens, Im going. जेसुकै होस् (/ जे भए पनि), म जान्छु ।
      • simultaneous events; समकालीन (/ एकैसमयमा भएको) घटना
      • We had an earthquake last night.; There was an earthquake last night. हिजो भूकम्प (/ भैंचालो) गयो ।
    • 3
      • I have climbed Mt. Fuji twice. मैले फूजी पहाँडमा दुई चोटि चढेको छु ।
      • I sometimes have frightening dreams. म कहिले–काहीँ डरलाग्दो सपना देख्छु ।
    • 4
      • 6He is 6 feet tall. ऊ ६ फीट अग्लो छ ।
      • Who much do you weigh? तिम्रो ओजन कति छ ?
    • 5
      • regardless of the source; जुनसुकै माध्यमबाट आएको किन नहोस्
      • The strong point of this dictionary lies (/ consists) in the ease with which it can be used. यस शब्दकोषको विशेषता प्रयोग गर्नमा सजिलो छ ।
    • 6,
      • I have already reported the matter. यस विषयमा मैले बुझाइदिएको छु ।
      • The table is set. टेबल तयार भएको (/ पारिएको) छ ।
    • 7,
      • Sugar is sweet and salt is salty. चिनी गुलियो र नून नुनिल⇒ो हुन्छ । *⇒「普遍的真理」
      • He is a student. ऊ विद्यार्थी हो ।
      • His attitude is friendly. उसको मनोवृत्ति मिलनसार छ ।
      • They themselves have preached all the time. उनीहरूले नै लामो समयसम्म प्रचार गर्दै आएका हुन् ।
    • 【合成語ならびに慣用表現】
    • 有る事無い事
      • They talked about anything and everything about my brother and have gone. तिनीहरूले भाइको भए नभएको सबै कुरा बताउँदै गए । .

※「有る」を含む、その他の「合成語ならびに慣用表現」