検索文字:朝

  • あさ【朝】
    • morning; बिहान bihaan ; सबेर *अरुणोदय *प्रभात ; प्रात ; प्रात:काल *this morning; आज राती *आज बिहान *
      • morning, afternoon and evening; त्रिकाल ; दिनको तीन खण्ड
      • from morning till night; all day long; बिहानदेखि बेलुकासम्म (/ रातसम्म)
      • before daybreak; अरूणोदयभन्दा पहिलै
      • A cock crowed so itll be dawn soon. कुखुराको भाले बास्यो, अब उज्यालो हुन्छ ।
      • I'll do it first thing in the morning. भोलि बिहान सबेरै यो काम गरूँ ।
      • He will not live through the night. ऊ (रातभरिसम्म मात्र बाँच्छ र) बिहानको अघि मर्नेछ ।
        • a morning teatime; बिहानको चिया (/ खाने समय)
        • a morning service; बिहानको उपासना
      • in the morning; बिहान bihaana *प्रात: *बिहानमा,प्रात:मा बिहानीपख ;
        • on Saturday morning; शनिवार बिहान
        • 3on the morning of the third; in the morning on the third; बिहानी पखको तेस्रो पहर
      • eartly in the morning; बिहान / बिहानै ; छिटो बिहान ; सबेरै ; प्रभातकालमा ;
        • She gets up early in the morning.; She is an early riser. ऊ बिहान छिटो (/ सबेरै) उठ्छे ।
        • She starts working early in the morning. तिनी बिहान सबेरै काम सुरू गर्छिन् ।
        • He passed away at an early hour of yesterday. हिजो एकाबिहानै (/ सबेरै / मिरमिरे उज्यालोमा / झिसमिसेमा) ऊ खुस्केछ (/ नासिएछ) ।

※「朝」を含む、その他の「合成語ならびに慣用表現」