検索文字:油

  • あぶら【油】
    • 1oil; तेल *अत्तर *घिउ / घ्यू *चिल्लो ;grease; ग्रिज *,
      • cooking oil; भुटुन *खाने तेल
      • salad oil; सलाद तेल
      • a costly oil; किम्मती (/ महँगो) तेल
      • ghee (/ oil) to purify; चोखेन *.1.,2.4
      • ⇒油料理
      • one's lubricated (/ oily) hair; चुपिचिल्लो कपाल
      • an annointed one; अभिषिक्त जन
      • oil; तेल हाल्नु (लगाउनु / खन्याउनु)
      • fry with oil; तेलसित भुट्नु (/ तार्नु)
      • oil; तेल हाल्नु (/ लाउनु) ; तेलाउनु ; चिल्ल्याउनु ;oil down; तेलमा डुबाउनु
      • smear the body with oil; शरीर चुप्रनु ;smearing the body with oil; चुप्राइ
      • massage the head with oil; टाउकोमा तेल हालेर चुपार्नु ;smearing the head with oil and massaging; चुपार
      • The shrit got oil stained (/ spotted). लुगामा तेलको तिग्रो (/ लेग्रो / दाग) लाग्यो ।
      • Oil will not mix with water. तेल पानीसित घोलिएर एक हुँदैन ।
      • They asked for some of their oil supply. तिनीहरूले सँगीहरूको केही तेल माग्न थाले ।
      • She put oil on her hair and got it sticky. उसले तेल लगाएर कपाल चिपिचिल्लो पारेकी छे । ; उसले कपाललाई चप्प तेल लगाएकी छे ।
      • ,A name is better than good oil, and the day of death than the day of ones being born. असल नाउँको बासना अति सुगन्धित अत्तरकोभन्दा मीठो हुन्छ, मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो ।
      • oily; greasy; दलेको ; तेल जस्तो ; चिल्लो (लागेको) ; ⇒あぶらっこい(油っこい)
        • a fried dish; भुटुवा ; भुटेर (/ तारेर) बनाइएको तरकारी
    • 2
      • ,You look blue. Maybe you need a drink. उदास देखिन्छौ, अलि पिएर फुर्ति होओ न ।
    • 【合成語ならびに慣用表現】
    • 水と油
      • oil and vinegar (water); अमिल्दो कुराको नमुना ;
    • 油が切れる
      • run out of fuel; तेल सिद्धिनु ;
    • 油を売る
      • waste time in idle conversation dawdle; फुर्सतको समय चलाउनु ;
    • 油を注ぐ
      • pour oil on the flames add fuel to the flames; आगोमा घिउ थप्नु ;
        • That would be like adding fuel to the flames. त्यसो गर्नु आगोमा घिउ हालेको जस्तै हो ।
        • ,A cutting or aggressive remark would add fuel to the fire. चित्त दु:ख्ने वा घोच्ने बोली आगोमा घ्यू थपेजस्तै हुन्छ ।
    • 油絵
      • ⇒見出し語
    • 油薬
    • 油絞り
    • 油絞り機
      • an oil press; तेलयन्त्र tel-yentra ; चेपुवा / चेपाहा ;
    • 油絞り工場
      • an oil press house; तैलशाला ;
    • 油壺
      • a wooden oilcup; चौंठो, चौंठा ; चौंठी *big and small wooden oilcups; चौंठाचौंठी
    • 油布
      • oilcloth; मैन कपडा ; मैन कपडा तैलपट ; तेलले पानी नछिर्ने तुल्याएको कपडा ;
    • 油料理
      • deep-)fried food; भुटुवा / भुटुन ; भुटेको परिकार

※「油」を含む、その他の「合成語ならびに慣用表現」