検索文字:洗う

  • あらう【洗う】
      • 1wash; cleanse; धुनु ; धुलाइ गर्नु ; सफा गर्नु (/ पार्नु) ; पखाल्नु ;पखाल्नु *हातमुख) धुनु ; (मुख / हात) सफा गर्नु ; पखाल्नु *चुठ्नु ; पखाल्नु ;माझ्नु *सफा गर्नु ; पखाल्नु *wash (oneself); नुहाउनु ; नुहाइ धुवाइ गर्नु ; जिउ धुनु ;बगाउनु ;rinse; पखाल्नु ; चोपल्नु ; पानीले धुनु (/ सफा गर्नु) ;मुङ्ग्रो हान्नु ; मुङ्ग्रो हानेर कपडा धुनु ;make~wash; धुलाउनु / धुवाउनु ; धुन लगाउनु ;
        • 5,,washing of five organs; पञ्चस्नान
        • wash; उल्टनु *
        • do (/ wash) the dishes; wash up; थालहरू (/ भाँडाहरू) माझ्नु (/ पखाल्नु / सफा गर्नु)
        • rinse a plate in hot water; थाल तातोपानीले पखाल्नु
        • wash dishes properly; थालहरू खल्याङखुलुङ पलाल्नु
        • wash utensils by water; भाँडाहरू खलखल पखाल्नु
        • wash (/ shampoo) one's hair; कपाल धुनु (/ पखाल्नु)
        • wash (/ clean) up ones bike; बाइक धुनु (/ सफा गर्नु)
        • clean (/ cleanse) a wound; घाउ पखाल्नु (/ सफा पार्नु)
        • wash ones face; हातमुख धुनु (/ सफा गर्नु)
        • wash hands and feet; हातगोडा धुनु
        • The clothes were washed by soap. साबुनले लुगा धोइयो ।
        • wash one's face in cold water; चिसो पानीले गोडा धुनु
        • cleansed the feet of others; अरूको खुट्टा धोइदिनु
        • ,wash not feet only, but also hands and head; खुट्टा मात्र होइन, तर हात र शिरसमेत धुनु
        • bathe the baby; बालकलाई नहाइदिनु (/ सफा गरिदिनु) ; बालकको जिउ धोइदिनु
        • wash ones body completely; शरीर ख्वाल्ल (/ खलखल / खल्याङमल्याङ) नुहाउनु (/ पार्नु)
        • Wash your hands. हात धोओ । ; हातलाई सफा पार ।
        • I washed my head. मैले टाउको नुहाएँ (/ पखालेँ) ।
        • How hard I washed my hands, they dont get clean. जतिसुकै हात धोए पति सफा हुँदैन (/ देखिँदैन) ।
        • I took a shower with lukewarm (/ tepid) water. मनतातो पानीले नुहाइयो ।
        • Many wash themselves on holidays. बिदाको दिन अक्सर नुहाउँछन् ।
        • He splashed the pan (wound) to clean it. उसले भाँडा (घाउ) खल्याकखुलुक पखाल्यो ।
        • I let a launder wash my laundries. मैले धोबीलाई धुलाएँ (/ धुवाएँ) ।
        • We took a cup of tea after washing face. हातमुख धोएर हामीले चिया र अलिअलि नास्ता खायौं ।
        • If your cloth is dirty you must wash it. यदि लुगा मैलो छ भने धुनु पर्छ ।
        • When I washed the jeans, they shrank. जीन (पतलून) धोएपछि खुम्चियो (/ लमबाइ घट्यो) ।
        • He is washing his car.; He is giving his car a wash. ऊ आफ्नो गाडी सफा गर्दैछ (/ पार्दैछ) ।
      • 2wash; बगाएर लैजानु ; उर्लनु ;
        • Waves wash (/ lap on) the beach. छालले किनार उर्लँछ । ; कनारमा छाल आउँछ ।
      • 1
        • The waves of the depression are sweeping over the business world. आर्थिक संसारमा खिन्नताको (/ मन्दिको) धेरै असर परिरहेको छ ।
      • 2
        • The police made a thorough investigation of her past. पुलिसले उनको चिनारीबारे छानबीन (/ जाँचबुझ) गरे ।
      • 3मन (/ हृदय) स्फुर्ति हुनु ;
        • Listening to beautiful music, I feel as though my heart (/ soul) are being purified (/ washed clean). सुमधुर संगीत सुन्दा मन (/ हृदय) पखालिएजस्तो (/ सफा भएजस्तो) महसुस हुन्छ ।