検索文字:温かい/暖かい/温かな/暖かな

  • あたたかい・あたたかな【温かい/暖かい/温かな/暖かな】
      • 1warm; गरम ; न्यानो ; न्यानू ; आरामदायी ;
        • a warm cloth (hat); गरम (/ न्यानो) लुगा (टोपी) *गर्मीको लुगा
        • a warm room; न्यानो (/ ठिक्क तातो भएको) कोठा
        • a mild (/ soft) sunlight; मधुरो (/ मन्द / हलुका) घाम
        • a warm (/ mild / genial) climate; न्यानो (/ ठिक्क तातो भएको) मौसम
        • warm items; तातो सामान
        • hot drinks; हट-ड्रिंक्स ; तातो पेयपदार्थ
        • It is quite warm for January. जनवरीमा पनि यति गरम छ ।
        • She wrapped the baby up in a warm shawl. उनले बच्चालाई गरम खास्टोले लपैटिन् ।
        • Though I am cold I have no warm dress. चिसो लाग्यो भने पनि गरम लुगा छैन ।
          • heat (up) a room; कोठा तताउनु (/ न्यानो बनाउनु)
          • Keep warm and well fed. तातो बनाएर पेटभरि खानुस् ।
      • 2warm; न्यानो / न्यानू ;
        • a warm color; न्यानो (देखिने) रङ
      • 1warm; न्यानो / न्यानू ; आरामदायी ; आत्मीयतापूर्ण ;warmth; न्यानोपन ;
        • warm words of commendation; न्यानो (/ आत्मीयतापूर्ण) सराहना
        • a wam smile (affection / greeting); न्यानो (/ आत्मीय / हार्दिक) मुस्कान (माया / अभिवादन)
        • create an (destroy the) warm atmosphere; न्यानो वातावरण सृजना (नाश) गर्नु
        • My home is heartwarming. मेरो परिवार हृदयस्पर्शी (/ न्यानो) छ ।
        • Please accept this letter and our warm greetings. यस पत्रका साथ हाम्रो न्यानो प्रेमको अभिव्यक्ति स्वीकार्नुहोस् ।
        • Every time I listen to him, my heart is warmed (/ I feel a warm glow in my heart). जहिले पनि उहाँको शब्द सुन्दा मलाई न्यानो महसुस हुन्छ ।
        • You know youll be welcome. Please come. तिमीलाई थाहा छ, तिम्रो न्यानो स्वगत हुनेछ । झट्टै आऊ बाबु ।
        • He is a warmhearted person. उनको मन न्यानो छ । ; उनी न्यानो मन भएका व्यक्ति हुन् ।
        • The food cooked by himself was simple but heartwarming. यो त स्वयंम उहाँले मिलाउनुभएको सरल तर आरामदायी आहार थियो ।
        • Seeing that they built a fire with charcoal and warmly welcomed me made me feel warm. तिनीहरूले कोइलाको भुँग्रो बालेर न्यानो स्वगत गरेको देख्दा यसले मेरो मनलाई तातो बनाइदियो ।
          • greet warmly; न्यानो अभिवादन गर्नु
          • smile warmly; मीठो मुस्कान देखाउनु
          • They gave us a warm welcome. उनीहरूले हामीलाई हार्दिक (/ न्यानो) स्वागत गरे ।
          • He treats others kindly. उहाँ अरूसित न्यानो व्यवहार गर्नुहुन्छ ।
          • First of all, the Kathmandu City warmly welcomed us. सर्बप्रथम काठमाडौं सहरले हामीलाई न्यानौ स्वागत ग्यौ ।
      • 2
        • be rich; धनी हुनु ;have a lot of money with (/ on)~; ~सँग पैसा टान्नै हुनु