検索文字:甘い

  • あまい【甘い】
      • 1sweet; sugary; गुलियो ; मिष्ट ; मीठो ; मधु ; मधुर ;sweetness; a sweet flavor; a sweet taste; गुलियो ; मिठास ; मधुरता ; मधुरिमा ;
        • It tastes sweet.; It has a sweet taste. गुलियो स्वाद आउनु ; गुलियो (/ मीठो) लाग्नु *मीठो
        • sweets; मिठाई ; गुलियो ; पापा *
          • avoid sweets; गुलिया चीजबाट जोगिनु (/ पन्छनु)
          • She has a sweet tooth. मिठाइ (/ गुलियो चीज) उसलाई खूव मनपर्छ ।
          • Flies buzzed off to sweets. मिठाईमा झिँगा भनन्न (/ भनन) भन्कए (/ धुइरियो) ।
          • They all have a sweet tooth. तिनीहरू सबै गुलिया खूब मन पराउँछन् ।
        • sweeten; sugar; गुलियो पार्नु ; चिनी हाल्नु (/ छर्नु) ;
          • ,Did you sweaten my tea? चियामा चिनी हाल्यौ ?
      • 2lightly (/ not well) salted; नून नलागेको ;
        • mild miso; नून कम भएको मिसो
      • 1sweet; fruity; सुगन्धित ; मीठो ; राम्रो ;
        • a sweet fragrance; मीठो (/ मधुर) बास्ना ; अत्तर ; महक *मह
        • a fruity (/ sweet / pleasant / an agreeable) voice; मीठो (/ मधुर / मधुरो / सल्ल बग्ने / मनोहर) स्वर
        • sugared words; मीठा शब्दकहरू ;honeyed words; चिप्ला शब्दहरू ;endearing words; प्यारा (/ मधुर) शब्दहरू
        • The room was filled with the fragrance of flowers. कोठामा फूलको बास्ना मगमग चलेको थियो ।
        • Sweet-talk him. Beg him if you have to. Hes your dad. ला, ड्याडलाई चिप्लो घस् । अनुरोध गर्, फका । अखिर तेरो ड्याड हो यार ।
      • 2not strict; फितलो ; कडा नभएको ;lenient; permissive; indulgent; मिष्ट ; कडिकडाउ नगर्ने ; दयाशील ;
        • indulgent (/ permissive) parents; फितलो (/ आफ्नो इच्छाअनुसार काम गर्न दिने) आमाबुवा ; सन्तुष्ट पार्ने आमाबुवा
        • a doting husband; पतिलाई अत्ति लाडप्यार गर्ने पत्नी
        • Mr. Raju is not strict with us. राजु सर हामीसित कडिकडाउ गर्नुहुन्न । Mr. Raju is a lenient grader. राजु सर अत्ति दयाशील हुनुहुन्छ ।
        • Our teacher is a lenient marker. हाम्रो शिक्षकको अङ्कन फितलो (/ सजिलो) छ ।
      • 3आरामी ; सुस्त ; आराम चाहिने ; अधिर ;
        • an overly optimistic outlook; अति आशावादी दृष्टिकोण
        • He did it in complete contempt of danger. उसले जोखिमको परवाह नगरेर काम गऱ्यो ।
      • 4
        • a couple who dote on each other; लाडप्यार गरेको जोडा
        • amorous dalliance; हाउभाउ ; कटाक्ष
        • She ran away from home, allured by the man's honeyed words. केटोको मोहनी लगाउने शब्दमै उनी फसिन् । ; केटोको मोहनी लाग्दो शब्दले फकाइएकोले उनी घर छोडेर भागिन् ।
      • 5loose; not tight; खुकुलो ; खुला ;
        • The knot is loose (has come loose). गोठो खुकुलो भयो ।
      • 6dull; भुत्ते ; धार कुँडिएको ; नकाट्ने ; नलाग्ने ;
        • This knife doesn't cut well (/ isn't sharp). यो चक्कू लाग्दैन (/ भुत्ते छ) ।
      • 7
        • The (stock) market is slack today. आजको बजार कमजोर छ ।
    • 【合成語ならびに慣用表現】
    • 甘く見る
      • Don't make light of the job. काम हलुकासित नले ।
      • I underestimated him.; It was a mistake to think him a pushover (/ soft touch). म उसको अवहेलना गर्थेँ । ; म उसलाई तुच्छ ठान्थेँ ।