検索文字:甘える

  • あまえる【甘える】
    • 1behave like a baby (/ spoiled child); demand attention; to be fondled; लाडे बन्नु ; पुलपुलिनु ; सजिनु ; लाडिनु ;
      • ones pampered (/ spoiled) character; लाडे (/ बालक जस्तो) स्वभाव
      • The dog is being petted with its master. कुकुर मालिकसँग लुटपुटिँदैछ (/ लुटपुट गर्दैछ) ।
      • The children never made up to the stepmother. बच्चाहरू सौतेनी आमासित कहिल्यै लुटपुटिएनन् (/ लुटपुट गरेनन्) ।
      • She has a coquettish way of speaking. उनी लाडे स्वरमा बोल्छिन् । ; उनी लुटपुट्याउने (/ फसाउने) गरी बोल्छिन् ।
    • 2माया खानु ; निर्भर हुनु ;
      • depend on others' kindness; अरूको माया खानु ; अरूको दयाको फाइदा उठाउनु
      • Learn to be more independent. आफ्नो खुट्टामा उभिनुपर्छ । ; अर्काको मायामा लुटपुट गर्नु हुँदैन ।