検索文字:甘んじる

  • あまんじる【甘んじる】
    • content oneself with~; be satisfied (/ content); सन्तुष्टि (/ सन्तोक / सन्तोष / सन्तोषजनक / मग्न) हुनु (/ गर्नु) ; चित्त बुझ्नु ;be resigned (/ reconciled) to~; छोड्नु ; धैर्यपूर्वक सहनु ; स्वीकार गर्नु ;
      • accept (/ submit to) hardship; दु:ख भोग्नु ; हार स्वीकार गर्नु
      • resign; भाग्यसँग निहुरिनु
      • He contented himself with life in the country. ऊ गाउँले जीवनमै सन्तुष्टि (/ सन्तोषजनक) भयो ।
      • You must resign yourself to the fact that you will never be rich. तिमी कहिले पनि धनी हुँदैनौ भन्ने कुरालाई तिमीले स्वीकार गर्नुपर्छ ।