検索文字:相変わらず

  • あいかわらず【相変わらず】
    • as before; पहिलाझै ; जस्ताको त्यस्तै ; पहिलेको (/ पहिलाको) जस्तै ; पहिलाकै जस्तो ;as ever; as usual; as always; सधैंझैं ; सधैंकै जस्तो ; सधैंको जस्तै ;
      • You never change. जस्ताको त्यस्तै हुनुहुँदोरहेछ ।
      • I dont know what he wants. ऊ के चाहन्छ, मैले बुझ्नै सकेको छैन !
      • This child still needs a lot of looking after. यो बच्चा हुर्काउन अझ धेरै दुःख हुन्छ (/ अझ धेरै माया चाहिन्छ) । ; यो बच्चा हुर्काउन धेरै माया दिने हातहरू चाहिन्छ (/ धेरै दुःख भोग्नुपर्छ) ।
      • She was as fond of him as before.; She still liked him. ऊप्रतिको उनको माया अझै सेलाएको थिएन ।
      • Even though it's a holiday, my father is (as) busy as usual. बिदाको दिन पनि मेरो बुवा सधैंझै व्यस्त हुनुहुन्छ ।
      • My father's condition remains the same. मेरो बुवाको अवस्थामा कुनै परिवर्तन आएको छैन । ; मेरो बुवाको अवस्था पहिला जस्ताको त्यस्तै छ ।