検索文字:穴/孔/坑

  • あな【穴/孔/坑】
      • 1a hole; प्वाल ; छिद्र ; दुलो ;a pit; खाल्डो / खाल्टो ; खाडल ; भड्खालो ; भ्वाङ ;भ्वाङ ; ठूलो प्वाल ;मुन्द्रो, मुन्द्रा(हरू) ;
        • the eye of a needle; सियोको नाथ्री
        • a hole made for planting a seedling; डोबिल्को
        • an added cell in the kukuri-sheath; गन्ज *,,
        • punch a hole; टिकट काट्नु ; टिकटमा प्वाल पार्नु ;drill (/ bore) a hole; ड्रिल (/ बर्मा) हान्नु ; खोतल्नु ; प्वाल (/ दुलो / छेद) पार्नु ; छिर्नु ; छेद्नु
        • fill (/ stop) (up) a hole; खाल्टो भर्नु ; प्वाल थुन्नु ; प्वाल टाल्नु *
        • make a hole (/ an opening) in the wall; भित्तामा प्वाल पार्नु (/ बनाउनु)
        • drill a hole in a board; काठमा बर्माले प्वाल पार्नु
        • dig a hole (/ pit) in the ground; जमिन खनेर खाल्टो पार्नु
        • Mice made lots of holes in the house. घरमा मुसाले धेरै दुला बनाएछ ।
        • put patches on the elbows of a jacket; लुगाको कुहिनोको प्वाल कपडाले (/ कपडा लगाएर) टाल्नु
        • He got his foot in a pit. उसको खुट्टा खाल्डामा (/ खाडलमा) पऱ्यो ।
        • There are lots of puddles in the holes on the road. बाटाका खाल्डाखुल्डीमा (/ खोपिल्टाखोपिल्टीमा) पानी जमेको छ ।
        • I was pumping up a tire with a hole. मैले प्वाल पारेको ट्यूभमा हावा भर्दैथिएँ ।
      • 2a lair; a den; a burrow; खोर ; खाडल ; खाल्टो ; गन्ज *a cave; ओढार ; गुफा ;a shelter; कुर ;a dust hole; a dumping pit; कुह्यान ; रछान ; घुरान ;
        • a lions den (/ lair); सिंहको खोर
        • The sucking child will certainly play upon the hole of the cobra. दूधे–बालक साँबे सर्पको कुरमा खेल्नेछ ।
        • Even before they reach the bottom of the pit, the lions grab them and break all their bones. तल खोरको मुखमा पुग्दा नपुग्दै सिंहहरूले तिनीहरूको हड्डीहरूसमेत खाइहाले ।
        • Throw out the rotten subjects to the dumping pit dug in the farm. कुहिने फोहोर बारीमा खनिएको कुह्यानमा (/ रछानमा / घुरानमा) फाल है ।
      • 1a deficit; अपुग / अपूग ; अभाव ; खाँचो ; रित्तोपन ;
        • cover a deficit; make up a loss; अभावको (/ खाँचोको) लागि पर्याप्त पार्नु
        • When I was abandoned, my friends fiilled the void. म त्यागिँदा साथीहरूले मित्रताको अभाव पूरा गरिदिए ।
        • After their son left, there has been a big hole in home. छोरो जाँदा घरै रित्तो भयो ।
      • 2a flaw; रित्तो ; त्रुटि ; दोष ;
        • There are many flaws (/ holes) in his reasoning. उसको तर्क त्रुटिपूर्ण छ ।
      • 3⇒あなば(穴場)
      • 4⇒おおあな(大穴),あなうま(穴馬)
    • 【合成語ならびに慣用表現】
    • 穴のあくほど見つめる
      • stare hard at~; जानाजानी एकोहोरो हेर्नु ;