検索文字:荒らす

  • あらす【荒らす】
    • 1नाश (/ सखाप / उजाड) पार्नु ; लुट्नु ;
      • Detergents are hard on the hands. डिटर्जेन्टले हात खस्रो बनाउँछ ।
      • The country was ravaged (/ devastated / laid waste) by the war. देश युद्धले उजाड (/ विनाश) पऱ्यो ।
      • The hailstones have badly damaged (/ have done a great deal of damage to) the field. असिनाले बाली नाश (/ विनाश / सखाप / विध्वंस) गऱ्यो ।
      • The drunks wreaked havoc in the shop.; The drunken men broke up the shop. रक्सीबाजले (/ पियक्कडले) पसलको नाश (/ हानी / नोक्सानी) गऱ्यो ।
    • 2लुट्नु ; लुटान गर्नु ; जबरजस्ती हडप्नु ;be robbed (/ plundered); लुटिनु ; लुटान भोग्नु ;
      • encroach on one's territory; अर्काको सिमानाभित्र अवैध प्रवेश गर्नु ; अर्काको जमीनमा जवरजस्ती पस्नु ; अर्कोको अतिक्रमण गर्नु
      • Burglars robbed (/ broke into / made a raid on) the bank. डाकाहरूले बैंकमा लुटपाट (/ लुटपिट / लुटमार) गरे । *लुटपाटलुटपिट,लुटमार