検索文字:荒荒しい

  • あらあらしい【荒荒しい】
    • violent; उग्र ; प्रचण्ड ;rough; चर्को ; रुखो ; जथाभावी ;rude; रुखो ; उत्ताउलो ; असभ्य ; पाखे ; अशिष्ट ;
      • rude (/ rough) behavior; रुखो (/ असभ्य / अशिष्ट) व्यवहार
      • a rough voice (noise); कटु (/ रुखो / कर्कश / कडा) स्वर (/ आबाज)
      • a rude (/ rough) manner; असभ्य (/ कटु / रुखो) मनोवृत्ति
      • rough words; चर्का (/ कडा / तेज) शब्दहरू
      • brute force; पशुबल ; उग्र (/ प्रचण्ड) शक्ति
      • He has a violent temper. उसको व्यक्तित्व कठोर (/ हिंसात्मक) छ । ; उसको मिजास कडा (/ चर्को) छ ।
      • violently; कडासित ; चर्को गरी ; कठोर किसिमले ;roughly; चर्को ढंगमा ; हिंस्रक भई ;rudely; रुखो भई ; उत्ताउलो ढंगमा ;
        • speak violently (/ harshly); घोच्ने (/ घोचपेच) गरी बोल्नु ; रुखो बोली गर्नु ; कडासित (/ चर्को शब्दमा) बोल्नु
        • He exposed his feeling very roughly. उनले उत्ताउलो (/ कठोर) किसिमले आफ्नो भावना व्यक्त गरे ।