検索文字:表れ

  • あらわれ【表れ】
    • an expression; a manifestation; प्रकट ; प्रतीक ; अभिव्यक्ति ;an outcome; फल ; परिणाम ; नतिजा ;a sign; संकेत ; चिनो ;
      • an expression of ones will (inclination / hatred); इच्छाको (झुकावको / घृणाको) प्रकट (/ प्रतीक र प्रकटीकरण / प्रदर्शन)
      • the greatest expression of love; प्रेमको सबैभन्दा महान प्रकटीकरण (/ अभिव्यक्ति)
      • the outcome of one's unflagging efforts; अथक प्रयासको परिणाम (/ नतिजा / फल)
      • The words symbolize ones thoughts. शब्दहरू विचारका प्रतीक (/ चिना) हुन् ।
      • It is an expression of our heartfelt welcome. त्यो हाम्रो हार्दिक स्वागतको अभिव्यक्ति हो ।