Skip to main content
検索文字:誤る/謬る
- あやまる【誤る/謬る】
- 1〔間違う〕make a mistake; err; झुक्किनु ; बिरिनु / बिराउनु ; चुक्नु ; भूल (/ गल्ती) गर्नु ;〔へまする〕blunder; भूल (/ गल्ती) गर्नु ; भुल्नु ;
- 方針を誤る take a wrong course; गलत दिशा लिनु ; बाटो बिराउनु
- 誤り伝える misrepresent; गलत अर्थ लगाउनु ; गलत बोध गराउनु
- 誤らない unmistakable; अचुक / अचूक ; नचुक्ने ; खेर (/ यताउता) नजाने ; बिफल नहुने
- 運転を誤る mishandle one's car; गाडी चलाउँदा चुक्नु (/ गल्ती गर्नु)
- 解釈を誤る misunderstand; misinterpret; take ~ in a wrong sense; गलत बुझ्नु ; गलत अर्थ लिनु
- 政策を誤る adopt a misguided policy; गलत नीति अपनाउनु
- 判断を誤る err in one's judgment; गलत निर्णय गर्नु ; निर्णय गर्नमा चुक्नु
- 第1歩を誤る make a wrong start; start off on the wrong foot; गलत कदम चाल्नु
- 誤ったmistaken; wrong; incorrect; erroneous; बेठीक ; अनुचित ; गलत galat ; दुर्गुणी ;
- 誤った見方 a twisted view; गलत (/ टेढो) दृष्टिकोण (/ धारणा)
- 人が誤った歩みをするのを留める restrain a person from taking a false step; अरूलाई गलत कदम चाल्नदेखि रोक्नु
- それは誤った観念だ That is a mistaken idea. त्यो गलत विचार हो ।
- 誤ってby mistake; अन्जानमा ; तलमाथि गरेर ; बिर्सेर ; गल्तीले ;
- 彼は誤って人を殺した He unintentionally killed a person. उसले अन्जानमा (/ चाल नपाई) अरूलाई मारिदियो ।
- 誤って人のかばんを持っているじゃないか I am holding someone’s bag by mistake, amn’t I? झुक्किएर मैले अर्काको झोला बोकेछु त ।
- 道を誤って迷ってしまった I took the wrong road and got lost. भूलले मैले बाटो बिराएँ । ; भूलेले मेरो बाटो हरायो ।
- 2〔悪い方へ導く〕mislead; misguide; lead astray; भर्माउनु ; भूलमा पार्नु ; बिराउनु ;
- 誤った道 a wrong path; कुबाटो ; कुमार्ग ; खराब (/ गलत) बाटो
- 身を誤る go astray; go to the bad; बिग्रनु ; खराब (/ पतित) हुनु
- 身を誤った He went wrong.; He got into bad ways. ऊ कुबाटोमा (/ कुमार्गमा) फस्यो ।