検索文字:謝る

  • あやまる【謝る】
    • 1apologize; make an apology; beg one's pardon; ~सित (/ सँग) क्षमा (/ माफ / माफी) माग्नु ; ~प्रत आफ्नो खेद प्रकट गर्नु ;
      • offer a sincere apology from the heart; सच्चा मनले माफी (/ क्षमा) माग्नु
      • He did say he was sorry. उसले सरी भन्न त भन्यो ।
      • He begged their pardon with tears streaming down his cheeks. उसले गाला आँसूले भिजाएर क्षमा (/ माफी) माग्यो ।
      • He was all apology.; He apologized earnestly. उसले आफ्नो सबै पछुतो प्रकट गऱ्यो ।
      • ,I am ready to apologize and make amends when I myself is in the wrong. म आफूले गल्ती गर्दा माफी माग्न र मिलाप गर्न तयार हुन्छु ।
    • 2
      • I'd had enough of that boys tricks (/ pranks). केटाकेटीहरूको चकचकले (/ चञ्चलपनले) म हैरान भएँ ।
    • 3decline; reject; अस्वीकार गर्नु ; अस्वीकार्नु ;
      • I want no part of a troublesome job like that. त्यस्तो दु:खदायी काम त म (/ कुनै भाग लिन) चाहन्नँ ।