検索文字:軋轢

  • あつれき【軋轢】
    • friction; discord; अमेल ; फाटो ; भिडन्त ; द्वाद्व ; झगडा ; विच्छेद ; संघर्ष ; लगडीझगडी ;
      • discord arises; घिस्रिनु ; फूट (/ झगडा) मच्चिनु
      • cause friction; अमेल (/ फाटो) गराउनु ; फूट मच्चाउनु
      • I was pinched in a friction of two managers. म दुइटा हाकिमको चेपाइमा (/ चेपो) परेँ ।
      • A little discord naturally arises when living together. सँगै बसेपछि सानोतिनो घच्चा (/ बाधा / अड्चन) लाग्छ नै ।
      • You must put up with some friction once you live in the neighborhood. छिमेकमा बसेपछि केही घच्चपच्च (/ वघ्नबाधा / धक्का) सहनुपर्छ ।