- 集まる
この成長を支えるために集まり合うための会館が必要だ To support the growth, halls to be gathered are needed. यो वृद्धिलाई टेवा पुऱ्याउन भेला हुने भवनहरू चाहिन्छ ।
- 荒れる
荒れた集まりだった It was a stormy meeting. उत्तेजनापूर्ण सभा भएको थियो । ; सभा बरबाद (/ भताभुंग) भएको थियो ।
- 家
来月家で集まりましょう Let's meet at my place next month. मेरो ठाँऊमा अर्को महिनामा भेटौं ।
- 大きい/大きな
集まりが大きければ大きいほど世話するのが難しい The bigger the size of gatherings is, the harder it is to take care of it. जमघट जति ठूलो भयो रेखदेख गर्न उतिनै गाह्रो हुन्छ ।
- 収まる
集まりは個人の家の部屋に収まる程度のものだった The gathering was as small as being put in a room of one’s home. भेला निजी घरको कोठामै अटाउने खालको थियो ।
- 会
〔会合〕a meeting; सभा ; बैठक ;〔集まり〕a gathering; भेला ; जनसमूह ; सभा ; जमघट ;〔パーティー〕a party; प्रीतिभोज ; रमाइलो जमघट ;〔非公式な集まり〕a get-together; भेला ; जमघट ;〔スポーツなどの〕a meet; a meeting; भेट ; जमघट ;
- 会合
〔集まり〕a gathering; भेटघाट ; भेट ; भेटवार्ता *会って話し合うこと; सभा ;〔会議などのための集まり〕a meeting; सभा ; बैंठक ; सम्मेलन ;
- 肩
集まりでは彼は君の肩を持った He sided with you at the meeting. सभामा उसले तिम्रो पक्षपोषण (/ पक्षपात) गऱ्यो ।
- 塊/固まり
〔集まり〕a group; a cluster; समूह ; दल ;
- 語る
彼に集まりで問題について語らせた I made him talk about the problems at the meeting. मैले उनलाई सभामा समस्याहरूबारे बोलाएँ (/ बोल्न लगाएँ) ।
- 議題
議題を話し合うための集まり a meeting to discuss an agenda; चुम्लुङ
- 決める/極める
集まりの時間を決める fix the time to gather; सभाको समय तोक्नु (/ किटान गर्नु / निर्धारण गर्नु)
- キャンセル
来週の集まりはキャンセルしよう Let's cancel next week's meeting. अर्को हप्ताको सभा हटाऔ (/ रद्द गरौं) ।
- 句
〔言葉/表現の一区切り〕a phrase; an expression; पद ; वाक्यपद्धति ; वाग्धारा ; टुक्का ;〔2語以上の語の集まり〕a phrase; शब्द–समूह ; शब्दहरूको समूह ; वाक्यको अंश ;
- 軽食
集まりでは軽食が用意されています Snacks are provided at the meeting. सभामा जलपानको (/ चियाचमेनाको / खाजा र चियाको) व्यवस्था छ ।
- 個人
集まりは個人の家の部屋に収まる程度のものだった The gathering was as small as being put in a room of one’s home. भेला निजी घरको कोठामै अटाउने खालको थियो ।
- 支える
この成長を支えるために集まり合うための会館が必要だ To support the growth, halls to be gathered are needed. यो बृद्धिलाई टेवा पुऱ्याउन भेला हुने भवनहरू चाहिन्छ ।
- 山上
山上で集まりを持つこともあった They even held a meeting on a mountain.उनीहरू डाँडामा पनि भेला हुन्थे ।
- 強いて
その集まりには強いて出席するには及ばない It's not absolutely necessary for you to be present at the meeting. त्यस सभामा जबरजस्ती जानु त पर्दैन ।
- 社会
〔同類の集まり〕 संसार ; समाज ; समूह ;
- 喋る
彼に集まりで問題について喋らせた I made him talk about the problems at the meeting. मैले उनलाई सभामा समस्याहरूबारे बोलाएँ (/ बोल्न लगाएँ) ।
- 宗教
宗教の集まりだろ They’re religious meetings, right? धार्मिक सभा हैन ?
- 出席
彼は集まりに定期的に出席した He attended the meetings regularly. उनी सभाहरू धाए । ; उनी सभाहरूमा नियमित रूपले उपस्थित भए ।
- 成長/生長
この成長を支えるために集まり合うための会館が必要だ To support the growth, halls to be gathered are needed. यो बृद्धिलाई टेवा पुऱ्याउन भेला हुने भवनहरू चाहिन्छ ।
- 増加
この増加を支えるために集まり合うための会館が必要だ To support the growth, halls to be gathered are needed. यो बृद्धिलाई टेवा पुऱ्याउन भेला हुने भवनहरू चाहिन्छ ।
- たじろぐ
集まりで口を開くのにたじろいだ He shrunk back from talking at the meeting. उहाँ सभामा बोल्न धुकचुकाउनुभयो ।
- -だろう
宗教の集まりだろう? They’re religious meetings, right? धार्मिक सभा हैन ?
- 団体
〔人の集まり〕a group; दल ; समूह ;〔一行〕a party; दल ; टोली ;〔一団〕a body; निकाय ; एकाइ ; समुदाइ ; समूह ; मण्डली ; दल ; वर्ग ;
- 因みに
因みにこの近くでも,毎週集まりが開かれているのを知っていましたか Incidentally, do you know there is a meeting being held every week neaby here? साथै यहाँको नजिकमा पनि हप्तापिच्छे बाइबल बुझ्न भेला भएको के तपाईंलाई थाहा थियो?
- 茶
〔軽い飲食の集まり〕
- 中止
来週の集まりは中止しよう Let's cancel next week's meeting. अर्को हप्ताको सभा हटौं (/ रद्द गरौं) ।
- 長老
長老たちの集まり the meeting for the elders; प्राचीनहरूको (/ एल्डरहरूको) सभा
- 通常
通常,彼が集まりを司会した He generally conducted the meeting. साधारणतया तिनी नै सभा सञ्चालन गर्थे ।
- 次
次の集まりで at the next meeting; अर्को सभामा
- 繋がり/繫がり
彼らは互いに何の繋がりもない人々の集まりではない They are not a group of people who are apart from each other. तिनीहरू एकअर्काबाट अलग्गिएका मानिसहरूद्वारा बनिएको प्रबन्ध होइन ।
- 定期
彼は集まりに定期的に出席した He attended the meetings regularly. उ सभाहरू नियमित धाउछ ।
- 適量
集まりにお酒を出すなら適量だけにしてください If you offer alcoholic drinks at a gathering it should be only moderate amount. जमघटमा मद्य पेय पदार्थ राख्ने हो भने ठिक्क मात्रामा मात्र राख्नुस् ।
- 同行
a (traveling) companion; घुम्ने साथी ; कम्पनी *ネ英.複数の集まり;
- 閉じる
集まりを閉じる come to a close; be closed; सभाविसर्जन (/ सभा समाप्त) गर्नु *विसर्जन には宗教的な意味合いを強く含む
- 流す
来週の集まりは流そう Let's cancel next week's meeting. अर्को हप्ताको सभा हटाउ (/ रद्द गरौं) ।
- 場
彼が自分の家を集まりの場に提供した He offered his house as a meeting place. उहाँले आफ्नो घर सभाभवनको लागि बन्दोबस्ती गर्नुभयो (/ मिलाउनुभयो / उपलब्ध गराउनुभयो) ।
- パーティー
〔集まり〕a party; पार्टी *ネ英; भोज ; तमाशा ;
- 馬鹿/莫迦
馬鹿の集まり the gang of fools; मूर्खमण्डल
- 発表
集まりは発表どおり10時から始まります The meeting will begin at ten as previously (/ already) announced. अघि नै घोषणा भएझैं (/ गरिएझैं) सभा १० बजे सुरु हुनेछ ।
- 話す
彼に集まりで問題について話させた I made him talk about the problems at the meeting. मैले उनलाई सभामा समस्याहरूबारे बोलाएँ (/ बोल्न लगाएँ) ।
- 普段着
普段着を着て集まりに出席する be dressed casually and attend a meeting; अनौपचारिक लुगा लगाएर सभामा उपस्थित हुनु
- 部屋
集まりは個人の家の部屋に収まるものだった The gathering was as small as being put in a room of one’s home. भेला निजी घरको कोठामै अटाउने खालको थियो ।
- 間に合わせる
集まりに行けなかったら別のところで間に合わせると言っている He says if he misses a meeting he can catch it somewhere else. उसको सभामा जान भ्याएन भने अर्को ठाउँमा गइहाल्छु भन्छ ।
- 催し
〔会合/集まり〕a meeting; सभा ; जमघट ;〔公式の〕a function; उत्सव ; खुशीयालीको उपलक्ष्यमा मनाइने ;
- 野外
野外奉仕のための集まり a meeting for the field service; क्षेत्र सेवाको सभा ; सेवकाईको लागि सभा
- 山
〔たくさんの寄り集まり〕
- 用意
集まりではスナックが用意されています Snacks are provided at the meeting. सभामा जलपानको (/ चियाचमेनाको / खाजा र चियाको) व्यवस्था छ ।
- 予告
集まりは予告どおり10時から始まります The meeting will begin at ten as previously (/ already) announced. अघि नै घोषणा भएझैं (/ गरिएझैं) सभा १० बजे सुरु हुनेछ ।
- 酔っ払い
酔っ払いの集まり a group of drunkards; पानमण्डल paan-maNDal
- 寄り集まり
馬鹿の寄せ集まり the gang of fools; मूर्खमण्डल
- 例
例のごとく集まりに遅刻した He was late for the meeting, as usual. ऊ सधैंझै बेलामा ढिलो भयो ।
- 列席
集まりにご列席のほどお願いいたします We request your presence at the meeting. सभामा उपस्थित हुनुहोस् भनी हामी आग्रह गर्दछौं ।