検索文字:預かる

  • あずかる【預かる】
    • 1keep; जोगाउनु ; बचाउनु ; बचत गर्नु ; उबार्नु ;
      • Please keep this suitcase for me. यो झोला कायम राख्नुस् ।
      • I want you to keep this money for me.; I'd like to leave this money in your keeping. तपाईं मेरो पैसा जोगाइ राख्नुस् । I'd like to deposit this money. मेरो पैसा बचत गर्नुस् ।
    • 2रेखदेख (/ हेरविचार) गर्नु ; अभिभारा (/ जिम्मेवारी / दायित्व) लिनु ;
      • 10I take (/ am in) charge of ten children in the daytime.; I look after (/ I take care of) ten children during the day. म दिनमा दश जना बच्चाहरूको रेखदेख (/ हेरविचार) गर्छु ।
      • I handle (/ manage) the family finances.; I keep (/ take care of) the household accounts. मैले घर–खर्च (/ घरको हिसाब / घरको लेखाजोखा) हेर्छु ।
    • 3
      • They reserved the right to decide. तिनीहरूले आफ्नो निर्णय गर्ने अधिकार कायम राखे ।
      • We will hold a scholarship for you for next year. हामी अर्को सालको निम्ति तपाईंको छात्रवृत्ति सुरक्षित राख्छौं ।