検索文字:預ける

  • あずける【預ける】
    • 1put~in a person's keeping (/ care); entrust; entrust; राख्नु ; थम्याउनु ; थमाइ दिनु ; सुम्पनु / सुम्पिनु ;deposit; पैसा राख्नु ; जम्मा (/ बचत) गर्नु ;
      • My money is deposited in the bank. / I have (/ keep / leave) my money in the bank. बैंकमा पैसा जम्मा (/ बचत) गरिएको छ ।
      • The contribution box is in his keeping.; The contribution box has been left with him.; The contribution box has been entrusted to his care. अनुदान बाकस चाहिँ उसको हातमा छोडिएको छ ।
      • I entrusted him with all the money.; I entrusted all the money to him.; I left all the money with him. पैसा सबै ऊसित राखेँ (/ साँचेँ) ।
    • 2राख्नु ; धरो (/ धरौटी) राख्नु ;
      • put one's life in ~'s hand; आफ्नो ज्यान ~को हातमा छोड्नु
      • I left my child in my sister's care (/ charge). मैले बच्चा दिदीको रेखदेखमा राखेँ ।
      • Id better leave the key to my sister. साँचो बहिनीको हातमा दिएर (/ छोडेर) जाऊँ ।
    • 3
      • Let's have him decide the winner. कसले जित्यो त्यसको निधो उसलाई छोडौं ।