検索文字:飽きっぽい

  • あきっぽい【飽きっぽい】
    • He soon loses interest in things. उसको मन परिवर्तनशील (/ अस्थिर) छ । ; उसको मन छिनछिनमा परिवर्तन हुन्छ ।
    • He soon gets tired of (/ soon loses interest in) things. उसको मन सधै परिवर्तन हुन्छ । ; उसको चासो सधै हराइहाल्छ ।
    • She is fickle (/ capricious) and is always switching boyfriends.; She gets tired of people right away (/ She soon tires of people) and is always switching boyfriends. ऊनी चञ्चल (/ अस्थिर) छिन र सधैं केटा फेरिरहन्छे (/ हेरफेर गर्छे) ।