検索文字:飽きる/厭きる

  • あきる【飽きる/厭きる】
    • become (/ get / grow) tired (/ weary) of~; lose interest in~; ~प्रतिको चासो गुमाउनु ;be satiated with~; have had (more than) enough of~; अत्ति पाउनु ; ~ले अघाउनु ;be fed up with~; be sick of~; ~देखि बोर (/ वाक्क) लाग्नु ; ~देखि थकित (/ क्लान्त) हुनु ;tire; bore; make ~ sick; वाक्क पार्नु ; बोर लगाउनु ;
      • I'm tired of studying. पढ्न थाकिसकेँ (/ थाकित भइसकेँ) ।
      • I have lost interest in movies. मेरो फिल्मको चासो सेलाइसक्यो । ; मैले फिल्मप्रतिको चासो गुमाइसकेँ ।
      • She ate so much Japanese food that she never wanted to see it again. अघाउने (/ वाक्क लाग्ने) गरी उसले जापानी खाना खायो ।
      • I have got tired of surpressing anger. रीस थाम्दा थाम्दा म हैरान भइसकेँ ।
      • I'm tired of this drab life. यत्ति निरास (/ उदेकलाग्दो) जीवनदेखि थकित (/ क्लान्त) भएँ ।
      • He soon gets tired of (/ soon loses interest in) things. उसको मन सधै परिवर्तन हुन्छ । ; उसको चासो सधैं हराइहाल्छ ।
      • I've had enough of their quarrels. म तिनीहरूको झगडादेखि वाक्क भइसकें ।
      • I get bored of any beautiful scences. दृश्य जति नै राम्रो भए पनि वाक्क त लागिहाल्छ ।
      • वाक्क (/ बोर) नलाग्ने ;insatiable; भक्षक ; भक्षी ; लोभी ;
        • an insatiable hunter; भक्षक (/ लोभी) सिकारी
        • There is something Id never get bored with. मलाई कदापी वाक्क (/ बोर / पट्टाइ) नलाग्दो कुरा छ ।