検索文字:愛想

  • あいそ【愛想】
    • 1amiability; भद्रता ; मिलनसारी ; मिलनशीलता ;a compliment; प्रशंसा ; प्रशंसा-उदगार ;
      • amiable; affable; friednly; मिल्ने ; मिलनशील ; मिलनसार ; मिजासिलो ; मित्रैलो ; मैत्रीपूर्ण ;sociable; मिजमसिलो ; सौम्य ; मिलनशील ; मिलनसार ;
        • an amiable (/ a friendly) clerk; मित्रैलो कर्मचारी
        • He spoke to me pleasantly. उनको मीठो तरिकाले मलाई सम्बोधन गऱ्यो ।
      • cold; चिसो ;unsociable; बेमिलनसार ; अमिल्दो ; नमिल्ने ;inhospitable; सत्कार नगर्ने ;
        • a sullen face;ठुस्केको अनुहार ;चिढिएको अनुहार
        • reply curtly; छोटो ( / ठाडो / रुखो) जवाफ मात्र दिनु
    • 2सत्कारको सेवा ;
      • There's nothing to entertain you with. राम्रो सत्कार गर्न पाइनँ । ; चिया पनि ख्वाउन पाइनँ । *
    • 【合成語ならびに慣用表現】
    • 愛想が尽きる
      • be fed up with~; विरक्त ( / वाक्क) हुनु ;
        • I've run out of patience with you!; I'm fed up with you! मैले धैर्यता गुमाएँ । / मैरो धैर्यताले सीमा नाघ्यो ।
        • I am totally disgusted (/ out of patience) with that man!; I completely give up on that man! उसको विषयमा मलाई वाक्क लागिसक्यो ! ; उसलाई मेरो मनले छोडिसक्यो !
    • 愛想を尽かす
      • I'm completely disgusted with his impudence.; I can't take any more of his impudence.; I've had enough of his impudence. उसको निर्लज्जता (/ अशिष्टता) देख्दा मलाई साह्रै दिक्क लागिसक्यो ।
    • 愛想笑い
      • a put-on (/ an insincere / a forced) smile; जबरजस्ती देखाएको मुस्कान
    • 愛想笑いをする
      • smile ingratiatingly; प्यारो बन्नेगरी हाँस्नु ;