検索文字:煽る

  • あおる【煽る】
      • 1fan; हम्कनु / हम्काउनु ; पंखा (/ हावा) लाउनु ;
        • fan the flames; ज्याला (/ लप्का) फैलाउनु
        • Fanned by the wind, the fire spread in an instant. हावाले हम्किएर आगो चाँडै फैलियो ।
      • 2flap; फरफर गर्नु ; फरफराउनु ; हल्लनु ;
        • The wind flapped the curtain.; The curtain flapped in the wind. पर्दा हावाले हल्लियो (/ फरफराइयो) ।
      • 3
        • He flung open the door and went in. ऊ ढोका जबरजस्ती खोलेर भित्र पस्यो ।
      • 1stir up; उत्तेजित (/ आन्दोलित) पार्नु ;incite; उक्साउनु ; उचाल्नु ; फकाउनु ;
        • a person inciting quarrel; कँध्याहा ; काँधे ; खलनायक ; घरफोरा *
        • stur up a fight (rumor / disturbance); झगडा (हल्ला / उत्पात) मच्चाउनु (/ उराल्नु / चर्काउनु)
        • add fuel to the flames of troubles; stir up zeal for making troubles; समस्याको धन्केको आगोमा घीउ थप्नु
        • He is deep in debt. ऋणले मलाई आत्तुरी (/ हडबड) पारेको छ ।
        • If you hurry me, Illl make mistakes. मलाई हतार लगायौ भने, म गल्ती गर्न सक्छु ।
        • He incited (/ stirred up) the crowd to riot. भीडलाई उक्साएर उसले आदोलन मच्चायो ।
      • 2activate; बढाउनु ; तीब्र गर्नु ;
        • They boosted (/ drove up) the price of stocks. तिनीहरूले बजारको भाउ बढाए ।