検索文字:赤い

  • あかい【赤い】
    • red; रातो ; रातु ; राते ; रातो रंगको ; रक्त ; लाल ;crimson; कलेजी ; कलेजो जस्तो रङ ;vermil(l)ion; सिँदुर (/ सिदुर) रङ ;scarlet; उज्यालो रातो ;redness; रातोपन ;
      • a red car (flower); रातो गाडी (फूल)
      • red powder; अबिर / अविर *
      • red (rimmed) eyes due to sleeplessness; तन्द्रालु (/ निद्रालु / तन्द्रामा रहेको) आँखा
      • a woman dressed in red; राती (/ रातो पोशाककी) आइमाई
      • You have red-rimmed eyes. Whats wrong with you? आँखामा रातो घेरा लागेछ । के भो ?
      • When she wore a red sari her face looked very nice. रातो साडी लगाँदा उनको अनुहार धपक्क बल्यो ।
      • He looked for a red coat all over town but drew a blank. उसले शहरभरि रातो कोट किन्नलाई खोज्यो तर एउटा पनि पाउन सकेन ।
        • redish cheeks; रातापिरा (/ भरभराउँदा) गाला
        • become red; redden; रातो हुनु (/ पर्नु) ; धकाउनु र धक्नु ; जल्नु ; चम्किलो हुनु (/ पर्नु) *
        • The leaves have turned red. पातहरू रातो भयो ।
        • The fire reddened the sky. जलेको आगोले आकाशलाई चम्कायो (/ चम्किलो बनायो) ।
        • red with anger; रिसले रातो भएको
        • Her face went red (/ She blushed) with embarrassment. उनी लाजले रातो (/ भुतुक्क) भइन् ।
        • His face gets red as soon as he drinks anything alcoholic. कुनै पनि प्रकारको रक्सी पिए पछि उसको अनुहार रातो हुन्छ ।
    • red; Red; communistic; कम्यूनिस्टको ; साम्यवादी ; मार्क्सवादी ;
      • Communist theory; Communism; साम्यवाद ; कम्यूनिजम *मार्क्सवाद
      • go Communist; साम्यवादि (/ कम्यूनिस्ट) बन्नु