検索文字:温める

  • あたためる【温める】
      • 1warm (up); heat (up); तताउनु *उमाल्नु तातो बनाउनु (/ पार्नु) ; सेकाउनु *पोल्नु ;
        • Shall I warm up some water? पानी तताइदिऊँ (/मनतातो पार्दिऊँ) ?
        • I heated the stew before I ate it. मैले स्तू (/ सुरुवा) खानुअघि फेरि एकचोटि तताएँ ।
      • 2ओथारो बस्नु ; ओथ्रिनु ;
        • A hen is sitting on her eggs. कुखुरी अण्डा पार्दैछ । ; कुखुरी ओथारो बसेको छ ।
      • 1
        • His words warmed my heart up. उनको शब्दले मेरो हृदयलाई न्यानो बनायो ।
        • I renewed my friendship with him. मैले ऊसितको मित्रता पुन: गाँसेँ ।
        • This is a plan I've been nursing (/ warming over / mulling over) in my mind for many years. यो त मैले मनमा वर्षौं केलाएको (/ मनन गरेको) योजना हो ।
      • 2take ~ to oneself; चूप लागी आफ्नो ठाउँमा राख्नु ;
        • He took all the money for himself. उसले पैसा सबै आफ्नो ठाउँमा लुकाइरहयो ।