検索文字:こつ

  • こつ【こつ】
    • a knack; an art; (the) hang; जुक्ती ; तौरतरिका ; कौशल ; सीप ; दक्षता ;
      • the secret of (/ key to) success; सफलताको (लागि) सूत्र (/ रहस्य)
      • get (/ catch) the knack of~; get the hang of~; को मेलोमेसो (/ चाल / सुर) पाउनु *को कौशल (/ सीप / दक्षता) लाउनु (/ टिप्नु / अपनाउनु)
      • I ain't got the hang of work. कामको मेलोमेसो (/ चाल / सुर) पाइएन ।
      • There is a knack to it. त्यसको सीप (/ रहस्य / कुञ्जी) छ ।
      • Using a knack, he lifted a heavy load up. जुक्ती (/ तरिका / उपाय / युक्ति) लगाएर गह्रौं भारी उचालियो ।
      • My doughter can pick up any word right away. मेरी छोरी कुनै शब्द पनि तुरुन्तै टिप्न सक्छे ।

※「こつ」を含む、その他の「合成語ならびに慣用表現」