検索文字:コブラ

  • こぶら【コブラ】
    • a cobra; गोमन (सर्प) ; साँबे सर्प ; कोब्रा *
      • A cobra spread his neck and hissed. गोमन सर्पले फणा फिँजाएर स्वाँ गऱ्यो ।
      • Pharaohs crown had the image of a cobra ready to strike. फिराऊनको मुकुटमा आक्रमण गर्न तम्तयार अवस्थामा रहेको गोमनको आकृति भएको थियो ।
      • The sucking child will certainly play upon the hole of the cobra. दूधे–बालक साँबे सर्पको कुरमा खेल्नेछ ।