検索文字:コンピュータ

  • こんぴゅーた【コンピュータ】
    • a computer; कम्प्युटर / कम्प्यूटर *
      • input (/ feed) data into a computer; computerize data; कम्प्युटरमा डाटा हाल्नु
      • This is truly the age of the computer. यो साँचो हो कि अहिले कम्प्यूटरको युग हो ।
      • My computer was destroyed by lightning. चट्याङले मेरो कम्पूटरलाई भताभुंग पारिदियो ।
      • Some basic knowledge of the computer is a must for young people today. अहिले कम्प्यूटरको सामान्य जानकारी युवाहरूका लागि अति आवश्यक बन्दै छ । ; कम्प्युटरको साधारण कुरा सिक्नु अहिले पढाइ जस्तै भएको छ ।
    • 【合成語ならびに慣用表現】
    • コンピュータウイルス
      • a computer virus; कम्प्युटर भाइरस *
    • コンピュータ化
      • computerize; कम्प्युटराइज गर्नु
      • computerized tools; कम्प्युटराइज साधनहरू
    • コンピュータ言語
      • a computer language; कम्प्युटरी भाषा ;
    • コンピュータバグ
      • computer bug; कम्प्युटरी प्रोग्रामका गल्ती वा त्रुटिहरू ;

※「コンピュータ」を含む、その他の「合成語ならびに慣用表現」