検索文字:乞食

  • こじき【乞食】
    • a beggar; माग्ने ; आशामुखी ; आसे ; बाबाजी ; मगनी maganii ;begging; माग्ने काम ; मगाइ / माग ;
      • beggar's bowl; खप्पा *तुमडी tumaDi ; भिक्षापात्र
      • go begging; माग्नु ; माग्ने काम गर्नु ; अरूको अगाडि हात फैलाउनु
      • The beggers misery tore my heart. माग्नेको दुःखले मेरो हृदय छिया–छिया पाऱ्यो ।
      • Giving beggars money could possibly mean to be leading them to a wrong way. माग्नेलाई पैसा दिनु गलत मार्गतिर प्रोत्साहन दिइरहेको हुनसक्छ ।
      • I would rather starve (to death) than beg. माग्नुभन्दा त म भोकै मर्छु ।
      • The beggar looked at my in a way appealing to my sympathy. माग्नेले खूब माया लाग्दो किसिमले मतिर हेऱ्यो ।
    • 【合成語ならびに慣用表現】
    • 乞食根性
      • a mean spirit; चिम्टे (/ कन्जुस) बानी ;