検索文字:凝り固まる

  • こりかたまる【凝り固まる】
    • congeal; जम्नु ; ठोस बन्नु ;
    • be absorbed; लीन (/ तल्लीन) हुनु ;
      • the one driven by personal pride; आफ्नै घमन्डअनुसार चल्ने व्यक्‍ति
      • A veil of preconceived ideas hindered them from understanding the truth. पूर्वाग्रहले जरा गाडेको कारण तिनीहरूले सत्य बुझ्न सकेनन्‌ ।
      • I had a strong antireligious views. मैले एकदमै कडा धर्मविरोधी दृष्टिकोण राखेको थिएँ ।
      • ,,,I still carry entrenched feelings from my past that beat me down when I experience calamity. अतः सानै छँदा मैले निकम्मा महसुस गर्न थालें र मैले विपत्ति भोग्नुपर्दा अझै पनि अतीतका ती भावनाहरूले दबिएको महसुस गर्छु ।